Logo

रिपोर्टर्स नेपाल

जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउने भनेर हामीले कहिलै भनेका छैनौ : सभापति लामिछाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता नपाउने भनेर आफ्नो पार्टीले कहिले नभनेर भनेको दाबी गरेका छन्

विस्तृत पढ्नुहोस
दुई साताभित्र संघीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, २३ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन्। सेवामूलक गैरसरकारी

इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया थाल्छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान (मेडिकल कलेज) इलाममा स्थापनाका लागि सरकारले तत्काल पहल गर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एकीकृत समाजवादी)का

पाकिस्तानमा अविरल वर्षापछि बाढी, पहिरो र डुबानमापरि ६७ जनाको मृत्यु, १ सय २५ घाइते

काठमाडौं, २३ असार । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते

संसदीय मोर्चामा एमाले फस्यो : उपाध्यक्ष पाण्डे

काठमाडौं, २३ असार । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदीय मोर्चामा एमाले फसेको आरोप लगाएका छन्। शनिबार ४ दलीय समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उपाध्यक्ष पाण्डेयले संसदीय मोर्चामा

सरकार बनाउन कुनै गठबन्धनमा नजाने रास्वपा सभापति लामिछानेको उद्‍घोष

काठमाडौं, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकार बनाउने कुनै गठबन्धनमा नजाने उद्‍घोष गरेका छन्। शनिबार रुपन्देहीको भैरहवामा सुरु भएको पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै

अपराधका घटना बढ्दो : मुद्दा दर्ता र पक्राउ ११ प्रतिशत वृद्धि

काठमाडौं, २३ असार । मुलुकमा अपराधका घटनाहरु बढेको प्रहरीले जनाएको छ। गत वर्षको चैतदेखि असारसम्म तीन महिनाको तुलनामा यस वर्षको सोही अवधिमा मुद्दा दर्ता ११ प्रतिशतले बढेको हो। यस्तै पक्राउ

‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’

काठमाडौं, २३ असार । वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन्। बौद्धिक वृत्त नेपालले आज आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक

खेलाडी भनेको देशको सान, मान र झण्डालाई अन्तर्राष्ट्रिय मञ्चमा फहराउने व्यक्ति हुन् : पूर्वमन्त्री बस्नेत

काठमाडौं, २३ असार । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले खेलाडीहरू भनेको नेपालको सान, मान र झण्डालाई अन्तर्राष्ट्रिय मञ्चमा फहराउने व्यक्ति भएको बताएका छन्। शनिबार युवा संघले आयोजना

समाजवादी मोर्चा : ६/६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम

काठमाडौं, २३ असार । ४ दलीय समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ। समाजवादी मोर्चा : ६/६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम काठमाडौं, २३ असार । ४ दलीय

ईलाममा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

काठमाडौं, २३ असार । ईलामका नेताहरूले ईलाम स्वास्थ्य विज्ञान प्रतिष्ठान(मेडिकल कलेज) स्थापनाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

काठमाडौं, २३ असार । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले