काठमाडौं,१८ असार । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको हलमा बस्नेछ । सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष
काठमाडौं,१८ असार । सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा एक सय रुपैंयाले घटेको हो
काठमाडौं,१८ असार । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यस्ले चर्चेको जग्गामा भवन निर्माण नगर्न सम्बन्धित सबैको लागि परिपत्र गरेको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले वडा नम्बर
काठमाडौं,१८ असार । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा गिरिजाप्रसाद कोइरालाको नाम प्रस्ताव गर्न चुकेकोमा पश्चताप लागेको बताएका छन् । स्वः कोइरालाको १००औं जन्मजयन्तीको
काठमाडौं,१८ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशकालागि सिंगापुरलाई १८५ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित
काठमाडौं, १७ असार । अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङमार्फत उत्कृष्ट प्रदर्शन गर्दा नेपालले युएईलाई हराएको छ। जिम्बावेको तकसिङ्गा स्पोर्टस क्लबमा भएको खेलमा नेपालले टस जितेर युएईलाई पहिला ब्याटिङको निम्ता दिएको थियो।
काठमाडौं, १७ असार । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश कार्यसमिति बैठकले थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
काठमाडौं, १७ असार । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि ५ दिनको समयसीमा दिइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन्।
काठमाडौं, १७ असार । पशुपति क्षेत्र विकास कोषले साउन महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि सहजरूपमा दर्शन गराउन तयारी सुरु गरेको छ। साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरबाट
काठमाडौं, १७ असार । नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको समयसीमा तोकिएको छ। राष्ट्रिय योजना आयोगले ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’
काठमाडौं, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनबारे नेपाली कांग्रेस कुरा गर्नपनि डराइरहेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधिसभा भवन अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले
काठमाडौं, १७ असार । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका