Logo

रिपोर्टर्स नेपाल

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने मिति सरेको छ । केन्द्रीय कार्यसमितिको बैठक असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, वीपी

विस्तृत पढ्नुहोस
६० किलो सुन तस्करी प्रकरण: सीआइबीले बुझायो प्रतिवेदन

काठमाडौं,२७ भदौ । ‘ब्रेक-शू’मार्फत हङकङ्ग हुँदै नेपाल ल्याएर साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम प्रकरणमा प्रहरीले आफ्नो अनुसन्धान सम्पन्न गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान

नेतृत्वलाई शेखरको प्रश्न: सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिएपछि पार्टी कसरी चल्छ?

काठमाडौं,२७ भदौ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति र महामन्त्री दुई ध्रुवमा बाँडिदा पार्टी चल्न असहज हुने बताएका छन् । बुधबार बीपी स्टडी यूथ सर्कलले काभ्रेमा आयोजना गरेको कार्यक्रममा

नेम्वाङको पार्थिव शरीर च्यासलबाट निजी निवास बालुवाटार लगियो (फोटोफिचर)

काठमाडौं,२७ भदौ । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी मुख्यालयबाट निजी निवास बालुवाटार लगिएको छ । उनको शव निजी निवासमा लगेपछि

वरिष्ठ कलाकार हरिवंश आचार्यद्धारा सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं,२७ भदौ । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आचार्यले एमाले मुख्यालय च्यासल पुगेर स्वर्गीय

सुवास नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न वेबसाइटको व्यवस्था

काठमाडौं,२७ भदौ । नेकपा (एमाले)ले पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङप्रति शब्द श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरूका लागि पार्टीको वेबसाइटमा समेत लेख्नसक्ने व्यवस्था गरेको छ । पार्टीको

सुवास नेम्वाङको अन्तिम संस्कार हिन्दू र लिम्बू परम्पराअनुसार गरिने

काठमाडौं,२७ भदौ । मंगलबार बिहान हृदयघातका कारण निधन भएका संविधान सभाका अध्यक्ष, पूर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार हिन्दु र लिम्बू परम्परा अनुसार

शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई दिन सरकारको प्रस्ताव

काठमाडौं,२७ भदौ । सरकारले शिक्षकको सरुवाको अधिकार स्थानीय तहलाई दिने गरी विधेयक ल्याएको छ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन

एसईई खारेज गर्ने सरकारकाे प्रस्ताव

काठमाडौं,२७ भदौ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका

स्नातकोत्तर गरेकाले मात्रै माध्यामिक तहको शिक्षक हुन पाउने

काठमाडौं,२७ भदौ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका

संसद्मा दर्ता भएको शिक्षा ऐन संशोधन विधेयकमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं,२७ भदौ । संविधान जारी भएको ८ वर्षपछि संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न सरकारले बुधबार शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दर्ताका

चीन भ्रमण छोट्याएर फर्किएका एमाले महासचिव पोखरेलद्धारा नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

काठमाडौं,२७ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष  एवं  संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका महासचिव पोखरेलले