Logo

रिपोर्टर्स नेपाल

सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल

विस्तृत पढ्नुहोस
बढी भएको बिजुली मात्रै भारत बिक्री गरिन्छ, मुख्य जोड आन्तरिक खपतमै हो : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, ११ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बिजुलीको आन्तरिक खपत वृद्धि गर्ने योजनाका साथ सरकार लागिपरेको बताएका छन्। उनले उत्पादन वृद्धि, वितरण प्रणालीको सुधार तथा आन्तरिक खपत

पशुपतिमा नाम लेखाउने रहर जागेर केपी ओलीले जलहरी लगाए : दाहाल

काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथको मन्दिरमा जलहरी लगाएर नाम लेखाउने रहर जागेको जिकिर गरेका छन्। सोमबार सांसद भवन

नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद

काठमाडौं, ११ असार । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन्। विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको

बदमासीमा एमाले कहिले पनि मुछिँदैन : सचेतक बर्तौला

काठमाडौं, ११ असार । नेकपा (एमाले)का सचेतक महेश बर्तौलालेले बदमासीमा कहिले पनि नमुछिने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सचेतक बर्तौलाले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणजस्ता विषयमा एमाले

बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन, संशोधन हुँदैन : अर्थमन्त्री महत

काठमाडौं, ११ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कुनै संशोधन नभइ पास हुने दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री बजेट कुनै संशोधन भइ पास हुने

मंसिरको निर्वाचनमा पार्टीविरुद्ध बागी उठेकी खुश्बुले गरिन् राप्रपामै फर्किएको घोषणा

काठमाडौं,११ असार । गत मंसिरमा भएको आम निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट झापा ४ मा उम्मेद्वार बन्न आकांक्षा व्यक्त गरेपनि पार्टीले नेकपा एमालेसँग तालमेल गर्दा उम्मेद्वार बन्न नपाएपछि बागी उम्मेद्वारी

‘कांग्रेस-एमाले मिल्ने सुनेको छु, सभापति देउवा हुञ्जेल पार्टीबाट कोही प्रधानमन्त्री हुँदैन’

काठमाडौं, ११ असार । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्ने कुरा सुनेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै

नक्कली शरणार्थी प्रकरण : फरार बुढाथोकी काठमाडौंबाट पक्राउ

काठमाडौं,११ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा दायर भएपछि फरार रहेका थप एक अभियुक्त पक्राउ परेका छन् । सोमबार प्रहरीले शरणार्थी प्रकरणमा संलग्न

सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

काठमाडौं, ११ असार । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला-२६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ। सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप १

उच्च अदालतका न्यायाधीश नियुक्त नगरि सकियो परिषद्को बैठक

काठमाडौं,११ असार । न्यायपरिषद्को बैठक विना निष्कर्ष सकिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठक बिना निष्र्कष सकिएको हो । आजको बैठकमा उच्च अदालतमा रिक्त रहेका ४१ जना

कक्षा ११ को शुल्क पेस गर्न नीजि विद्यालयलाई काठमाडौं महानगरको अनुरोध

काठमाडौं,११ असार । काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै नीजि विद्यालयसँग कक्षा ११ मा लाग्ने शुल्कबारे जानकारी माग गरेको छ । महानगरको शिक्षा साखाले आज एक विज्ञप्ति जारी गर्दै कक्षा