Logo

रिपोर्टर्स नेपाल

उपराष्ट्रपति पद आवश्यक छैन: रास्वपा सांसद झा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मुलुकमा उपराष्ट्रपति पद आवश्यक नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जनताले तिरेको

विस्तृत पढ्नुहोस
संसद्मा गृहमन्त्रीले जवाफ दिइरहँदा सांसदहरु पत्रिका पढ्न थालेपछि सभामुखको रुलिङ

काठमाडौं,१० असार । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आइतबारको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौती गरी रु एक रुपैँया कायम गरिओस भन्नै प्रस्तावमाथि छलफल सकेर मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नहरुको

यी एजेण्डासहित राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं,१० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जनाएका छन् । आजको

बालेनविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीश ढुंगानाको एकल इजलासमा

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाका मेय बालेन्द्र शाहविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको अदालतको अवहेलना सम्बन्धिको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेसी परेको छ ।

उपराष्ट्रपतिलाई पदेन राष्ट्रियसभाको अध्यक्ष बनाउन एमाले सांसद पन्तको प्रस्ताव

काठमाडौं,१० असार । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई कुनैपनि सल्लाहकार आवश्यक नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च

सवारी दुर्घटनामा निधन भएका चापाकोटका पूर्वमेयरका परिवारले दिए चालकविरुद्ध जाहेरी

काठमाडौं,१० असार । नेपाली कांग्रेसका तर्फबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा निर्वाचित भएर गत असार २ गते सवारी दुर्घटनामा ज्यान गुमाएका शिवकुमार गिरीका परिवारले उनका चालकविरुद्ध

राष्ट्रपति र उपराष्ट्रपति खोपाका मूर्ति होइनन्,गलत कार्यको विरोध गर्न सक्नुपर्छ: सांसद सुवाल

काठमाडौं,१० असार । नेपाल मजदुर किसान पार्टीका सांसद एवं केन्द्रीय सचिव प्रेम सुवालले संविधानले दिँदैन भनेर राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा उपराष्ट्रपति

स्थानीय तहको बजेट सार्वजनिक हुँदै

काठमाडौं,१० असार । आगामी आर्थिक वर्ष २०८०–२०८१ का लागि स्थानीय तहहरूले आज बजेट प्रस्तुत गर्दै छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्षको असार १० गतेअघि नै वार्षिक

‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा रास्वपा सांसद गौतम

काठमाडौं,१० असार । काठमाडौं क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’अवार्डको सर्टलिस्टमा पर्न सफल भएकी छन् । वान योङ

क्रिकेट टोलिलाई ओलीको ढाडस: ‘एउटा असफलता यात्राको अन्त्य होइन निराश नहुनू,फर्केपछि सँगै खाना खानेगरि भेटौँला’

काठमाडौं,१० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकपको छनोटबाट बाहिरिँदै विश्वकपमा प्रवेश गर्न असफल नेपाली क्रिकेट टोलीलाई निराश नहुन आग्रह गरेका छन्। कहिलेकाहीँ मेहनत गर्दागर्दै पनि परिणाम

हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे : चौधरी

काठमाडौं, ९ असार । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू हत्यारा भएको भए मान्छेले किन यसरी स्वागत गर्थे भन्दै प्रश्न गरेका छन्। शनिबार सुर्खेत पुगेका चौधरीले आफू हत्यारा भएको

रास्वपाले गर्यो दस्तावेजको मस्यौदा तयार गर्न १७ सदस्यीय समिति गठन

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले दस्तावेजको मस्यौदा तयार पार्न समिति गठन गरेको छ। रास्वपाले पार्टीको दस्तावेजको दोस्रो मस्यौदा तयार पार्न १७ सदस्यीय समिति गठन गरेको हो। दोस्रो मस्यौदा