काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन संविधान सभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङको दृढ प्रतिज्ञाकै कारण नयाँ संविधान जारी गर्न सम्भंव भएको बताएका छन्
काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी मुख्यालय च्यासलमा राखिएको छ। नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिनेहरुको घुईँचो लागेको छ। प्रायः सबै
काठमाडौं,२६ भदौ । लुम्बिनी प्रदेश सभाको चालू अधिवेशन अन्त्य भएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि प्रदेश सभानको चालू अधिवेशन अन्त्य भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले
काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेता, पूर्व सभामुख तथा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर भोलि दिउँसो १ बजेसम्म पार्टी मुख्यालय च्यासलमा राखिने भएको छ
काठमाडौं,२६ भदौ । बुधबारका लागि डाकिएको प्रतिनिध सभा बैठक स्थगित भएको छ । नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका उपनेता, पूर्व सभामुख, संविधान सभाका अध्यक्ष तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास
काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकारले आयोग गहिरो दुःख व्यक्त गरेको छ । मानव अधिकार आयोगले
काठमाडौं,२६ भदौ । नेकपा एमालेले संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधनले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको जनाएको छ । अध्यक्ष केपी
काठमाडौं,२६ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै यादवले
काठमाडौं,२६ भदौ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पुष्प महर्जनलाई दिइएको छ । हिजो बसेको वडा समितिको बैठकले महर्जनलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो
काठमाडौं, २६ भदौ । त्रिवि शिक्षण अस्पतालले संविधान सभाका अध्यक्ष,पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई अस्पतालमा ल्याईपुर्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको जनाएको छ । शिक्षण
काठमाडौं,२६ भदौ । संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा सरकारले दुःख व्यक्त गरेको छ । नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक रुपमा
काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसभामुख, संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।