Logo

रिपोर्टर्स नेपाल

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल(पूर्णपाठ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको

विस्तृत पढ्नुहोस
बजेट गाँजा खेतीतिर भौतारियो : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, २८ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेट गाँजा खेतीतिर भौतारिएको आरोप लगाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पौडेलले बजेट गाँजा खेतीतिर भौतारिएको आरोप लगाएका हुन्।

गर्मी छल्न स्विमिङ्गमा नाच्दै रमाउँदै एरोविक डान्स सम्पन्न (फोटोफिचर)

काठमाडौं, २८ जेठ । हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर काठमाडौँले ‘स्वीमिङ पुल’ एरोविक डान्स कार्यक्रम सम्पन्न गरेको छ। ‘हाम्रो साझा एरोविक एण्ड डान्स सेन्टर’ काठमाडौँको आठौं वार्षिकोत्सवको अवसरमा ‘स्वीमिङ पुल’

अर्केष्टाले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गीतको प्रवर्द्धनका लागि नेपाल सरकारको तर्फबाट विशेष सहयोग हुने बताएका छन्। उनले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा नै गीत सङ्गीतको क्षेत्रमा

प्रधानमन्त्री प्रचण्डको मन्दिरतिर लगाव बढ्दै, महाकालेश्वरपछि पशुपतिनाथ पुगे

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पशुपतिनाथको मन्दिर पुगेका छन्। उनी शनिबार साँझ पशुपतिनाथको दर्शनका लागि साथमा केही मन्त्रीहरूलाई लिएर मन्दिर पुगेका हुन्। पुशपतिमा प्रधानमन्त्री प्रचण्डले पूजा र

केपीजी तयार हुन्छन्? नेकपा फेरि ब्युँताऔँ : अध्यक्ष नेपाल

काठमाडौं, २७ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि ब्युताउने प्रस्ताव गरेका छन्। शनिबार एकीकृत समाजवादी भक्तपुरकोका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा फेरि ब्युताउने

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक : मन्त्री आचार्य

काठमाडौं, २७ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा र स्वच्छ हरियाली बनाउने अभियानमा सबैको सक्रियता जरुरी भएको बताएका छन्। नेपाल टेलिकमले मैनादेवी फाउण्डेशनको सहकार्यमा सञ्चालन

राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताएका छन्। पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन

कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?

काठमाडौं, २७ जेठ । केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेको छ। सङ्घीय संसदमा बजेटमाथिको सामान्य छलफल चलिरहँदा प्रदेशमा भने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा

सरकार ‘फेसलेस गभर्नेन्स’तर्फ उन्मुख छ : मन्त्री शर्मा

काठमाडौं, २७ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा सरकार कडाइका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोबाइल व्यवसायीहरूलाई आग्रह गरेका छन्। मन्त्री

आफ्नो देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देश छ : अध्यक्ष लिङदेन

काठमाडौं, २७ जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो देशको भूभागको बारेमा बोल्न नसक्नेहरूको हातमा देशको नेतृत्व रहेको आरोप लगाएका छन्। शनिबार राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा आयोजना गरेको

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत

काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्। शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा