Logo

रिपोर्टर्स नेपाल

संसद्को महिला तथा सामाजिक समितिमा रास्वपा सांसद कंशाकार मनोनित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दावासिनी कंशाकार प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा मनोनित भएकी छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख

विस्तृत पढ्नुहोस
यी हुन् मन्त्रिपरिषद्का ६ निर्णयहरु

काठमाडौं,२४ जेठ । सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)लाई जेठ २९ देखि ३१ गतेसम्म बेल्जियममा आयोजना हुने कार्यक्रममा सहभागी हुन ब्रसेल्स जान दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्

माध्यमिक तहको पाठ्यक्रममा हरि बुढामगरको जीवनी समावेश गर्न एमाले सांसद घर्तीको माग

काठमाडौं,२४ जेठ । नेकपा एमालेकी सांसद इश्वरी घर्तीले दुबै खुट्टा नभएरपनि सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड कायम राख्न सफल रोल्पाका हरि बुढामगरको सम्मानमा उनको जीवनी माध्यमिक तहको पाठ्यक्रममा समावेश

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं,२४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले  आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले

अत्यावश्यक सेवामा हडताल निषेधको आदेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं,२४ जेठ । सरकारले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

काठमाडौं,२४ जेठ । सरकारले आगामी सात बेल्जियमको ब्रसेल्समा आयोजना हुने विश्व महानगर सम्मेलनमा भाग लिन जान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई अनुमति प्रदान गर्दे भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को

करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा अनुबन्धित

काठमाडौं,२४ जेठ । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका उनी हिजौ औपचारिकरुपमा साउदी क्लबमा अनुबन्ध भएका

नक्कली शरणार्थी प्रकरण-आज अभियुक्त दुलाल पक्षका वकिलले बहस गर्ने

काठमाडौं,२४ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा अदालतमा मुद्दा चलाइएका अभियुक्तहरुको तर्फबाट आजबाट बहस सुरु हुने भएको छ । सरकारी वकिल र जाहेरीकर्ताको तर्फबाट हिजो

संसद्मा ओलीको २ घण्टा लामो प्रवचनप्रति रास्वपा सांसद श्रेष्ठ दिक्क !

कमल बुढाथोकी काठमाडौं,२३ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकमा सांसदहरुले आगामी वर्षको विनियोजित बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका हैसियतमा

एक खेल अगावै ए डिभिजन लिगको उपाधि नवप्रवेशी चर्च ब्वाइजलाई

काठमाडौं,२३ जेठ । यस वर्षको शहीद स्मारक ए डिभिजन लिगको उपाधि नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । आज भएको खेलमा थ्रीस्टारसँग बराबरी खेल्दै लिगमा एक खेल अगावै

कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं,२३ जेठ । कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाको आजको बैठकमा सभामुख बाबुराम गौतमले बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका छन् । आजको

गाँजा खेतीको सम्भाव्यता अध्ययन बारे ओलीको प्रश्न : गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ?

काठमाडौं,२३ जेठ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा आलीले अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले जनताको जनजीवनमा सकरात्मक प्रभाव पार्न नसक्ने टिप्पाणी