Logo

रिपोर्टर्स नेपाल

युअर्स ह्युमन्ली लाइब्रेरी तथा कम्प्यूटर सेन्टरको उद्घाटन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० बैशाख । युअर्स ह्युमन्ली लाइब्रेरी तथा कम्प्यूटर सेन्टरको उद्घाटन सम्पन्न भएको छ। ललितपुर महानगरपालिका-१४ नखिपोटमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथी उपमेयर मन्जली शाक्य

विस्तृत पढ्नुहोस
गोविन्द भट्टराईसँग अनुगमन समितिद्धारा स्पष्टीकरण माग

काठमाडौं,१० वैशाख । उपनिर्वाचन भईरहेको तनहुँ-१ का सत्ता गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईलाई  जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले २४घन्टे स्पष्टीकरण माग गरेको छ । मौन अवधी सुरु

एमाले उपाध्यक्ष बादलले गरे चितवनमा मतदान

काठमाडौं,१० वैशाख । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले मतदान गरेका छन् । चितवन -२ का मतदाता रहेका उनले चितवनको भरतपुर १० स्थित नारायणी नमुना मावि मतदान

उपनिर्वाचन चलिरहँदा साम्पाङले लेखे ‘अल द बेस्ट रविजी’

काठमाडौं,१० वैशाख । देशका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन अन्तर्गत मतदान चलिरहँदा धरान उपमहानगरका मेयर हर्क साम्पाङले चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई जितको शुभकामना दिएका छन् ।

तनहुँ -१ मा गोविन्द भट्टराईले गरे मतदान

काठमाडौं,१० वैशाख । आज उपनिर्वाचन भईरहेको तनहुँ-१ मा सत्ता गठवन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले मतदान गरेका छन् । उनले ब्यास नगरपालिका-११ स्थित तनहुँ आधारभुत प्रावि मतदान केन्द्रबाट मतदान गरेका हुन्

जसपाले बुथ क्याप्चर गरेको सिके राउतको आरोप

काठमाडौं,१० वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उपनिर्वाचन भईरहेको बारा २ मा जसपाले बुथ क्याप्चर गर्न खोजेको आरोप लगाएका छन् । बारा २ को निर्वाचन भइरहेको केही स्थानमा पुगेपछी

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं,१० वैशाख । निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घन्टे स्पष्टीकरण माग गरेको छ । बारा -२ मा आज भइरहेको उपनिर्वाचनलाई प्रत्यक्ष रुपमा प्रतिकुल प्रभाव पार्नेगरी निर्वाचन आचारसंहिता

पाल्पा दुर्घटना अपडेट : एकको मृत्यु १८ जना घाइते

काठमाडौं,१० वैशाख । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बुटवलबाट बाग्लुङतर्फ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत

यस्तो छ विहान १० बजेसम्मको उपनिर्वाचन अपडेट

काठमाडौं,१० वैशाख । उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान

पाल्पाको जोरधारामा बस दुर्घटना

काठमाडौं,१० वैशाख। पाल्पाको जोरधारामा बस दुर्घटना भएको छ । आज बिहान बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको  लु १ ख ६९५६ बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर

एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेवीया र कुवेत विजयी

काठमाडौं, ९ बैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा साउदी अरेवीया र कुवेत विजयी भएका छन्। साउदी अरेवीयाले कतारलाई सात विकेटले तथा कुवेतले बहराइनलाई दुई विकेटले पराजित

पुस्तक नपाउने समस्या अन्त्य भयो : माओवादी नेता पौडेल

काठमाडौं, ९ बैशाख । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिकसत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताउनुभयो। आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै