Logo

रिपोर्टर्स नेपाल

विप्लव नेतृत्व नेकपाको पत्रकार सम्मेलन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ बैशाख । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पत्रकार सम्मेलन आयोजना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५औं दिवसको सन्दर्भमा नेकपाले

विस्तृत पढ्नुहोस
रुसी बमवर्षक विमानहरूको जापानको समुद्रमा गस्ती जारी

मस्को । आठ रुसी टीयु-२२ एम, ३ लामो दूरीका बम वर्षक विमानहरूले ओखोत्स्क सागरको तटस्थ जलक्षेत्र र जापान सागरको उत्तरी भागमा लडाकू प्रशिक्षणका निम्ति उडान गरेका छन्। रुसी रक्षा मन्त्रालयले

उपनिर्वाचनका लागि आजराति १२ बजदेखि प्रचारप्रसार गर्न नपाइने

काठमाडौं, ७ बैशाख । बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आज(बिहीबार) रातिदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ। निर्वाचन आयोगका अनुसार बैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न

ब्याज, हर्जाना र पेनल छुट गरीदिन वायु सेवा निगमले लेख्यो पत्र

काठमाडौं, ७ बैशाख । नेपाल वायु सेवा निगमले ब्याज, हर्जाना र पेनल छुट गरीदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई पत्र पठाएको छ। विश्वव्यापी कोरोना भाइरसका कारण व्यापारमा प्रतिकूल

जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँ : अध्यक्ष ढकाल

काठमाडौं, ६ बैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन्। बुधबारदेखि यहाँ शुरु भएको ऊर्जा

युक्रेनका लागि हतियार नपठाउन दक्षिण कोरियालाई रूसको चेतावनी

एजेन्सी । रसियोलले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ। वासिङ्टनको सहयोगी सियोलले युक्रेनलाई गैरघातक

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

काठमाडौं, ६ बैशाख । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो।

मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का

काठमाडौं, ६ बैशाख । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन्। मन्त्रालयमा

महेश बस्नेत भन्छन् : स्वर्णिम वाग्ले र रवि लामिछानेहरु नक्कली सुन जस्तै हुन्, हराएमा डर छैन

काठमाडौं, ६ बैशाख । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सो पार्टीका उम्मेद्‍वार स्वर्णिम वाग्लेहरु नक्कली सुनभन्दा कम नभएको तर हराएमा डर नभएको बताएका

यूएईमा रहेका नेपाली ड्राइभरलाई ७० करोड बढीको चिट्ठा

काठमाडौं, ६ बैशाख । यूएईमा कार्यरत नेपाली ड्राइभरलाई ७० करोड रुपैयाँको चिट्ठा परेको छ। यूएईमा ड्राइभरको रहेका पदमले महजुजलाई राफल ड्र मार्फत २० मिलियन दिराम अर्थात् ७१ करोड ७७ लाख

मानव अधिकारका लागि मार्चपास (तस्बिरहरु)

काठमाडौं, ६ बैशाख । मिटरब्याजी पीडित समूहको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै ‘मानव अधिकारका लागि मार्चपास’ गरिएको छ। शान्तिबाटिकाबाट सुरु भएको मार्चपास नयाँ बानेश्वरसम्म पुगेर समापन भएको थियो। मार्चपासमा बृहत् नागरिक आन्दोलनका

विहिबारको सूर्यग्रहण नेपालबाट नदेखिने, विदेशमा बस्ने नेपालीले अनिवार्य बार्नुपर्ने

ज्योतिष तथा वास्तुविद् सुरेश चन्द्र रिजाल काठमाडौं, ६ बैशाख । भोलि अर्थात ७ गते बिहिवार बिहान लाग्ने सूर्यग्रहण नेपालको कुनैपनि भूभागबाट नदेखिने भएकाले कुनै प्रकारका दोष नलाग्ने र बार्नुपनि नपर्ने