Logo

रिपोर्टर्स नेपाल

सजन श्रेष्ठ भन्छन् : जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा छु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ चैत्र । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष पहिलो पटक बोडेका

विस्तृत पढ्नुहोस
चारवटा श्रीमती, दुईवटा नागरिकता, दुई करोडका कुरा यस्तो अवस्था हुँदापनि मान्छे भक्त भएर कुदिराखेका छन् : रेनु दाहाल

काठमाडौं, २७ चैत्र । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेमाथि चारवटा श्रीमती, दुईवटा नागरिकता र अहिले दुई करोडका कुरा आउँदापनि मान्छेहरु फेरि लामिछानेकै पछाडि भक्त

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि

एजेन्सी । विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका

सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा

काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष कृष्णबहादुर महराले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगबाटै निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन्। नेकपा (माओवादी केन्द्र)सहित माओवादी घटकहरुले आज आयोजना गरेको ‘नेपालमा शान्ति प्रक्रिया र

फ्रान्सेली आल्प्समा हिमपहिरो : चार जनाको मृत्यु

एजेन्सी । फ्रान्सेली विभाग हाउते-साभोईको आल्प्समा आइतबार आएको हिमपहिरोमा परी चारजनाको मृत्यु भएको छ। आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले यस बारे जानकारी दिएका छन्। आल्प्सको अरमान्सेट ग्लेशियरमा मध्य दिनमा हिमपहिरो आएको

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

काठमाडौं, २७ चैत । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ। गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा

पर्यटनमन्त्री किराँतीले सोधे वायुसेवा निगमलाई पाँच प्रश्न

काठमाडौं, २७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई विभिन्न प्रश्न सोधेका छन्। पर्यटन मन्त्री किराँतीले उनकै मन्त्रालय अन्तर्गतको वायुसेवा निगमलाई विभिन्न पाँच प्रश्न

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग

काठमाडौं, २७ चैत । पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन्। पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौँ आएको व्यवसायीको टोलीले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल

एअर इन्डियाको विमानभित्र ‘अनियन्त्रित’ झडपपछि आकस्मिक अवतरण

एजेन्सी । एयर इन्डियाको लण्डनका लागि उडेको एक विमानमा एक यात्रुले चालक दलका सदस्यलाई ‘शारीरिकरूपमा क्षति’ पुर्याएपछि विमानलाई दिल्ली विमानस्थलमा अवतरण गराइएको छ। एयर इन्डियाका एक अधिकारीले भने,‘कूल २५६ यात्रु

रास्वपालक्षित कमल थापाको व्यङ्ग, ‘कम्बल ओढेर घ्यू खानेहरु झाडीभित्र लुकेका गोमन सर्प’

काठमाडौं, २७ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लक्षित व्यङ्ग गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले फेसबुकमा एक स्टाट्स लेख्दै रास्वपालक्षित व्यङ्ग गरेका हुन्। उनले भ्रष्टाचारको चर्को

पछिल्लो २४ घण्टा १ सय २४ जना कोरोना संक्रमित

काठमाडौं, २७ चैत । देशभर पछिल्लो २४ घण्टामा १२४ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ सय ६६ जनामा कोरोना परिक्षण गर्दा १

तेस्रो पटक कोरोना संक्रमित भएपछि पूर्वअर्थमन्त्री शर्मा भन्छन्, ‘कोभिड त कोभिड नै रहेछ’

काठमाडौं, २७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा कोरोना संक्रमित भएका छन्। शर्माले सोमबार फेसबकुमा तेस्रो पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन्। फेसबकुमा स्टाटस लेख्दै