Logo

रिपोर्टर्स नेपाल

न्यायाधीस गिरीविरुद्ध पक्राउ पूर्जी जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २२ चैत । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला

विस्तृत पढ्नुहोस
रवि लामिछानेविरुद्धको उजुरी खारेज ,उम्मेदवारी कायमै

काठमाडौं ,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा मनोनयन दर्ता

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा खर्चको सिमा

काठमाडौं,२२ चैत । निर्वाचन आयोगले तनहुँ-१ बारा-२ र चितवन-२ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारले गर्नपाउने खर्चको सिमा तोकेको छ । आयोगले उपनिर्वाचनका लागि गत असोज ३१ गतेको

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ स्थगित

काठमाडौं २२ चैत ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको जर्वजस्ती करणी मुद्दामा आजको लागि सुनुवाइ स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीस केशवप्रसाद घिमिरेको इजलासमा पेसी

नेप्सेमा ८ अंकको सुधार,कारोबार भने ८१ करोडमा खुम्चियो

काठमाडौं २० चैत। लगातार रुपमा घटिरहेको सेयरबजार परिसूचांक नेप्सेमा आज सामान्य वृद्धि भएको छ । बुधबार नेप्से ८.३९ अंकले वृद्धिहुँदै १८७५.०७ बिन्दुमा उक्लिएको छ । नेप्सेमा वृद्धि भएतापनि कारोबार भने

२१ सदस्यीय कार्यव्यवस्था समिति गठन गर्न दलहरु सहमत,कुन दलबाट कति प्रतिनिधित्व ?

काठमाडौं,२२ चैत । प्रनिधिसभा कार्यव्यवस्था तथा परामर्स समितिमा रहने सदस्यहरुको टुंगो लागेको छ । सभामुख,उपसभामुख र विभिन्न दलका प्रमुख सचेतकहरुबिच आज भएको छलफमा २१ सदस्यीय समिति गठन गर्ने समझदारी बनेको

प्रधानमन्त्री प्रचण्डलाई तीन महिना मुख नदेखाउन महामन्त्री गगनको सुझाव

काठमाडौं, २२ चैत्र । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य मन्त्रीहरुलाई तीन महिना मुख नदेखाउन सुझाव दिएका छन्। राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था

सयौं थुंगाभन्दा अगाडिको धुन राष्ट्रिय गानबाट हटाउन एमाले अध्यक्ष ओलीको माग

काठमाडौं, २२ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियगानमा परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । आज बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियगानमा सयौं

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं,२२ चैत । पेटमा समस्या देखिएपछि चैत १८ गते त्रिवि शिक्षण अस्पताल महारजगञ्जमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । उनको स्वास्थ्मा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतसमक्ष रविले बुझाए ६ पृष्ठको स्पष्टीकरण

काठमाडौं ,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारीको विरुद्धमा परेको उजुरीमा स्पष्टीकरण बुझाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलयमा आफै उपस्थित भई लामिछानेले ६

अर्कैको नामबाट एसइई दिने नक्कली विद्यार्थी मोरङबाट पक्राउ

काठमाडौं , २२ चैत । अर्कैको नामबाट एसइई दिदै गर्दा मोरङमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले बुधबार विज्ञान विषयको परीक्षा दिने क्रममा मोरङको ग्रामथान गाउँपालिका -२ मा रहेको

आजभोलि नै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री दाहालको दाबी

काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई आजभोलि नै पूर्णता दिन लागको दाबी गरेका छन्। नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री