Logo

रिपोर्टर्स नेपाल

उपनिर्वाचनको मुखैमा अध्यक्ष सिके राउतको त्यो बहाब

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ चैत्र । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले उपनिर्वाचनको मुखैमा भावनात्मक स्टाट्स लेखेका छन्। राउतले बुधबार फेसबुकमा एक भावनात्मक स्टाटस लेख्दै आफूलाई अलिकति

विस्तृत पढ्नुहोस
योगी आदित्यनाथको अभिव्यक्तिप्रति विप्लवको आपत्ति

काठमाडौं, २२ चैत् । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले  गत सोमबार विश्व हिन्दु सम्मेलनको क्रममा   बोल्दै नेपालमा राजतन्त्र फर्कनुपर्छ,नेपाल हिन्दुराज्य कायम हुनुपर्छ भन्दै दिएको अभिव्यक्तिलाई लिएर नेपाल कम्युनिष्ट पार्टी

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई थप चार मन्त्रालयको जिम्मेवारी

काठमाडौं,२२ चैत । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले थप चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेकपा एमाले प्रदेश सरकारबाट बाहिरिएपछि रिक्त चार मन्त्रालयमा मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रले नेपालको

संकटमा चर्च ब्वाइज:  मुख्य  प्रशिक्षक हुमागाईंले छाडे क्लब

काठमाडौं ,२२ चैत । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज युनाइटेडका  मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेका छन् । नेपालमा काम गर्न वर्क परमिट (श्रम स्वीकृति) नपाएपछि क्लब

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं, २२ चैत । प्रतितोला दुई हजारले वृद्धिहुँदै नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको

सन्दीपविरुद्धको मुद्दाको फैसलाको पेशी न्यायाधीस घिमिरेको इजलासमा

काठमाडौं,२२ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको  आज सुनुवाइ हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि

रवि लामिछानेविरुद्धको मुद्दाको पेसी फुयाँलको इजलासमा

काठमाडौं,२२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ । यसअघी मंगलबारका लागि सुनुवाइको पेसी तोकिएको भएपनि न्यायाधीश अनिल कुमार सिन्हाले

बैशाख ११ गतेदेखि राष्ट्रवादी केन्द्र नेपालले शान्तिपूर्ण आम हड्ताल गर्ने

काठमाडौं,२२ चैत । उद्योगी व्यवसायीहरुका मागहरु राखी राष्ट्रवादी केन्द्र नेपालले शान्तिपूर्ण आम हड्ताल गर्ने भएको छ । आगामी बैशाख ११ गतेदेखि काठमाडौँका विभिन्न सात स्थानहरुमा शान्तिपूर्ण रुपमा आम हड्ताल गर्ने

जसपा जिल्ला अध्यक्ष यादवलाई कुट्‍ने इन्सपेक्टरलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौं, २१ चैत्र । जनता जनता समाजवादी पार्टी (जसपा)ले सप्तरी जिल्ला अघ्यक्षलाई कुट्‍ने इन्सपेक्टरलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। जिल्ला अध्यक्ष केदारप्रसाद यादवमाथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवीन

मन्त्रिपरिषद् निर्णय : सुरक्षा खर्चको मापदण्ड खारेज गर्ने

काठमाडौं, २१ चैत्र । सरकारले शान्तिसम्बन्धी कार्यमा हुने खर्चको मापदण्ड, २०७८ खारेज गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज सार्वजनिक भएको मन्त्रिपरिषद्को यही चैत २० गतेको निर्णयमा

दार्चुलामा एक किशोरीले गरिन झुण्डिएर आत्महत्या

दार्चुला, २१ चैत्र । दार्चुलामा एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको शैल्यशिखर नगरपालिका-७ खालीडाँडाकी १८ वर्षीया पूजा बिष्टले मंगलबार दिउँसो करिब ४ बजे घर नजिक्कैको रुखमा झुण्डिएर आत्महत्या गरेकी

संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजकले गरे प्रधानमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा