Logo

रिपोर्टर्स नेपाल

एमाले उपमहासचीव गुरुङको टिप्पणी : हनिमुन पिरियड सकिँदासम्मपनि सरकारले पूर्णता पाएन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं २१ चैत । नेकपा एमालेका उपमहासचीव पृथ्वी सुब्बा गुरुङले सरकारले आफ्नो हनिमुन पिरियड सकिँदासम्म्पनि मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना गरेका छन ।

विस्तृत पढ्नुहोस
स्वार्थ बाझिने समिति नरोज्न सांसदलाई एमालेको आग्रह

काठमाडौं २० चैत । नेकपा एमालेले संसदीय समितिमा बस्दा स्वार्थ बाझिने  समिति नरोज्न आफ्ना सांसदलाई  आग्रह गरेको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक पदम गिरीले योग्यता,रुची र क्षमतालाई हेरेर समिति

चितवन-२ मा एमालेका न्यौपानेले गराए मनोनयन दर्ता

काठमाडौं २० चैत । आगामी बैशाख १० मा हुने चितवन-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले मनोनयन दर्ता गराएका छन् । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा पोलिटब्युरो सदस्य एवं

मेयरको चालकको ठाउँमा एसईई दिँदै गरेका एक युवक पक्राउ

काठमाडौं, २० चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईका चालकको नाममा नक्कली विद्यार्थी बनेर परिक्षा दिदै गरेका एक व्यक्ति प्रकाउ परेका छन् । नगरप्रमुख राईका चालक च्यास्मिटार मामाध्यामिक

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २० चैत । पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको

चितवन -२ मा कांग्रेस उम्मेदवार श्रेष्ठले गराए मनोनयन दर्ता

काठमाडौं २० चैत । बैशाख १० मा चितवन -२ मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पूर्व जिल्ला सभापति जित नारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको

पूर्व डिआईजी खरेलले गराए बारा-२ मा मनोनयन दर्ता

काठमाडौं २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पूर्व डिआईजी रमेश खरेलले १० बैशाखमा बारा-२ मा हुने उपनिर्वाचनमा मनोनयन दर्ता गराएका छन् । कलैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता

नेप्सेको ओरालो यात्रा कायमै,एक अर्ब पनि पुगेन कारोबार

काठमाडौं २० चैत । सेयरबजार परिसूचांक नेप्सेमा सोमबारपनि दोहोरो अंकले गिरावट आएको छ। नेप्से आज १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा झरेको छ । आज कुल ९२ लाख २ हजार बराबरको

स्वर्णिम वाग्लेले गराए तनहुँ -१ मा मनोनयन दर्ता

काठमाडौं २० चैत । तनहुँ -१ मा १० बैशाखमा हुने उपनिर्वाचनकोलागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अर्थविद्ध डा. स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराएका छन् । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा

स्वर्णिमलक्षित गगनको टिप्पणी – कांग्रेस बदल्न यहीँभित्र लड्नुपर्छ, बाहिर गएर ढुंगा हान्ने होइन

काठमाडौं २० चैत ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न कांग्रेसभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका छन् । तनहुँ १ मा उपनिर्वाचनमा कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गरेपछि आयोजित कार्यक्रममा

एमाले नेता पौडेलले गराए बारा -२ मा मनोनयन दर्ता

काठमाडौं २० चैत । पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले १० बैशाखमा बारा २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका छन् । कलैयास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर

सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

काठमाडौं २० चैत । पूर्व आईजीपी सर्वेन्द्र खनालले १० बैशाखमा तनहुँ -१ मा हुने उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट मनोनयन दर्ता गराएका छन् । तनहुँस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी