Logo

रिपोर्टर्स नेपाल

सिकेलाई उपेन्द्रको जवाफ ‘म चोर बाटो होइन मूलबाटोबाटै आइरहेको छु’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई जवाफ फर्काएका छन्। बैशाख १० गते हुने उपनिर्वाचनका लागि

विस्तृत पढ्नुहोस
शिक्षामन्त्री राई भन्छन् : कोशीमा एमाले नेतृत्वकै सरकार कायम रहन्छ

काठमाडौं १९ चैत । जनता पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले कोशी प्रदेशमा तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन

चैत २६ मा स्ववियु निर्वाचन गर्ने आरआर क्याम्पसको निर्णय

काठमाडौँ ,१९ चैत । रत्नराज्यलक्ष्मी (आरआर)क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो

बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अगाडि बढाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

काठमाडौं, १९ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजनालाई शीघ्र अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तार भएको र सम्बन्धित आयोजना समन्वय गरिरहेको उर्जा जलस्रोत

रबिविरुद्ध फेरि सर्वोच्चमा सफल, राहदानीबारे मुद्धा चलाउन रिट

काठमाडौं, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ सर्वोच्च अदालत पुगेका छन्। सफलले लामिछानेविरुद्ध राहदानी दुरुपयोग गरेको मुद्धा चलाउन भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका

नयाँ अर्थमन्त्रीलाई पत्याएनन् लागानीकर्ताले,नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं १९ चैत । साताको पहिलो दिन शेयर बजारमा ठुलोमात्रामा गिरावट आएको छ । आईतबार नेप्से २० अंकले घटेर १८८८.५५अंकमा झरेको छ । आज १ अर्ब २० करोड ७१ लाख

उपनिर्वाचन : राप्रपाले टुङ्गयायो उम्मेद्‍वार

काठमाडौं, १९ चैत्र । बैशाख १० गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्ना उम्मेद‍्‍वारको टुङ्याएको छ। उपनिर्वाचनमा सहभागी हुन राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र

उपनिर्वाचनमा नागरिक उन्मुक्तिले टुंङ्गायो उम्मेदवार,तीनै क्षेत्रमा उम्मेदवारी दिने

काठमाडौं,१९ चैत । नागरिक उन्मुक्ति पार्टीले आँउदो बैशाख १० मा हुने उपनिर्वाचनमा तीनैवटा क्षेत्रमा उम्मेदवारी दिने भएको छ । नागरिक उन्मुक्ति पार्टीका प्रवक्क्ता दामोदर पण्डितका अनुसार नाउपाले बारा -२ मा

उपनिर्वाचन : भोलि मनोनयन, माओवादी अहिलेसम्म अन्योलमै

काठमाडौं, १९ चैत्र । बैशाख १० गते हुने उपनिर्वाचनका लागि भोलि(सोमबार) मनोनयन दर्ताको कार्यतालिका रहेको छ। उपनिर्वाचनमा सहभागी हुन नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा दल दर्ता गराएपनि यो समाचार तयार

उपेन्द्र यादव पुगे बारा, भोली उम्मेद्धारी दर्ता गर्ने

काठमाडौं १९ चैत । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव बारा पुगेका छन । बैशाख १० मा हुने बारा क्षेत्र नं -२ को उपनिर्वाचनमा उमेद्धारी दर्ता गराउन  बारा पुगेका

सांसद्‍लाई आफू बस्ने कुर्सीबारे पत्तै छैन, सोध्छिन् : ‘कुन देशमा बनेको हो ?’

काठमाडौं, १९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् निशा डाँगीले आफू बसिरहेको कुर्सी, सभामुख र प्रधामन्त्रीको कुर्सी कुन देशबाट आयात भएको हो भन्दै प्रश्न सोधेकि छिन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद्

राष्ट्रपतिको स्वास्थ्य अवस्था सुधारोन्मुख : टिचिङ् अस्पताल

काठमाडौं, १९ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्यमा असहज भइ