Logo

रिपोर्टर्स नेपाल

पुरानो संसद् भवन नभत्काउन संसदीय समितिको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ चैत्र । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकले कला, संस्कृतिसहित

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री दाहाल गठबन्धनका शिर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफलमा

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गहन छलफल गरिरहेका छन्। प्रधानमन्त्री दाहाल सत्तारुढ १० दलीय गठबन्धनका शिर्ष नेताहरुसँग मन्त्रिपरिषद्‍लाई पूर्णता दिन भागबन्डा मिलाउन एक्लाएक्लै

पाटन क्याम्पसको सभापतिमा नेविसंघकी भट्ट

बैतडी, ९ चैत्र । पाटन बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विधार्थी संघ(नेविसंघ)की भागरथी भट्ट निर्वाचित भएकी छिन्। बुधबार भएको निर्वाचनमा भट्टले अनेरास्ववियुका निरन्जन पन्तलाई पराजित गरेकी हुन्। नेविसंघ र अखिल क्रान्तिकारीबाट

एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक

काठमाडौं , ९ चैत्र । आगामी अप्रिल १८ देखि मे २ सम्म नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपको खेलतालिका सार्वजनिक भएको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार सार्वजनिक

राष्ट्रपति पौडेलले गरे स्वास्थ्य परीक्षण

काठमाडौं ,९ चैत । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन् । डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो। त्यसैगरी राष्ट्रपति पौडेलले

देशमा आज तन्नेरीहरूले राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेका छैनन्, सबै भाग्न मात्रै चाहन्छन् : महामन्त्री थापा

काठमाडौं, ९ चैत्र । देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न नसकिरहेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाबी गरेका छन्। बिहीबार सामुदायिक रेडियो प्रशारक संघको १७

नेपाली सेनाले निर्वाह गरीरहेको जिम्मेवारीका विषयमा दुष्प्रचार भइरहेको छ : प्रधानसेनापति शर्मा

काठमाडौं, ९ चैत्र । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सेनाले संविधानसम्मत रुपमा निर्वाह गरिरहेको जिम्मेवारीका विषयमा बेलाबखत दुष्प्रचार भइरहेको पाइएको बताएका छन्। बिहीबार पोखरामा पश्चिम पृतना हेडक्वार्टरको प्रदेशस्तरीय भूतपूर्व सैनिक

सामसङ ग्यालेक्सी ए ३४ र ए ५४ ५जी नेपाली बजारमा सार्वजनिक हुँदै

काठमाडौं, ९ चैत्र । सामसङ ग्यालेक्सी ए ३४ ५जी र ग्यालेक्सी ए ५४ ५जीको विश्वव्यापी बिक्री सुरू भएसँगै नेपाली बजारमा पनि प्रवेश पाउने भएका छन्। नयाँ ग्यालेक्सी ए३४ ५जी र

सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस् : प्रधानमन्त्री दाहाल

काठमाडौं, ९ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री दाहालले सबै

लघुवित्तको ज्यादतीविरुद्ध नेकपा बहुमतको प्रदर्शन (तस्वीरहरु)

काठमाडौं, ९ चैत्र ।  लघुवित्तको ज्यादतीविरुद्ध नेकपा बहुमतले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । लघुवित्तको कारण लाखौ जनताले सास्ती भोग्नुपरेको भन्दै नेकपा बहुमतको बागमती उपत्यका व्युरोले काठमाडौंको कमलपोखरीस्थित निर्धन उत्थान

सरकारमा जाने र बारा- २ मा उम्मेदवारी दिने लोसपाको निर्णय

काठमाडौं, ९ चैत्र ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले १० दलीय गठवन्धन सरकारमा सम्मानजनक भाग लिएर सहभागी हुने निर्णय गरेको छ । बैठकले गठवन्धनमा भागवन्डा मिलाउने जिम्मा पार्टिको तर्फबाट अध्यक्ष महन्थ

कांग्रेसभित्र युवा

सुदिप शर्मा नेपाली कांग्रेस बहुमत प्राप्त गर्न सफल एक मात्र नेपाली दल हो। जसले तीन चुनावमा बहुमत ल्याएको छ। यसैगरी दुई चुनावबाट पहिलो दल बन्न सफल भएको इतिहास छ। मुलुक