काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेले भोलि(बिहीबार)को खेल गुमाउने भएका छन्। आइसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले भोलि युएईसँग खेल्दैछ।
काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ। बैठकमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागीता, पछिल्ला राजनीतिक घटनाक्रम र समसामायिक विषयमा छलफल भइरहेको पार्टी
काठमाडौं, १७ फागुन । प्रदेश १ को नाम कोशी राख्नका लागि दर्ता गराएको प्रस्तावमा समर्थक नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ। कोशी प्रदेश नाम राख्न नेकपा एमाले प्रस्तावक रहेको थियो
एजेन्सी । ग्रीसमा मङ्गलबार राति दुईवटा रेल एक आपसमा ठोक्किँदा ३२ जनाको मृत्यु हुनुको साथै ८५ जना घाइते भएका सीएनएनले जनाएको छ। ग्रीसको लारिसा सहरनजिकैको मध्य ग्रीसको टेम्पीमा मङ्गलबार साँझ
काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकन हुँनै लाग्दा निषेधज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज सूचना जारी गर्दै प्रदेशको नामांकन प्रक्रिया प्रारम्भ भई टुङ्गो नलगोसम्म तथा
काठमाडौं, १७ फागुन । राष्ट्रपतिका उम्मेद्वार रामचन्द्र पौडेलले सबै मतदाताहरुलाई चिठ्ठी पठाएका छन्। नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनबाट उम्मेद्वार बनेका पौडेलले आफूलाई मतदान गर्न सबै मतदाताहरुलाई पत्र पठाएका हुन्।
काठमाडौं, १७ फागुन । प्रदेश १ को नामांकरणका लागि अहिलेसम्म दुईवटा प्रस्ताव दर्ता भएका छन्। प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ प्रस्ताव राख्न अर्को प्रस्ताव आज प्रदेश सभा सचिवालयमा
काठमाडौं, १६ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन भएको छ। आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका
काठमाडौं, १६ फागुन । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले समर्थन फिर्ता लिएको छ। राप्रपाले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। कर्णालीमा १ सिट मात्रै रहेको राप्रपाले समर्थन
काठमाडौं, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गरेका छन्। नेपाल
काठमाडौं, १६ फागुन । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन दुई दलले फिर्ता लिने भएका छन्। एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी
काठमाडौं, १६ फागुन। सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्न थालेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये चार सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्न थालिएको समितिका