Logo

रिपोर्टर्स नेपाल

माधव नेपाल धनगढी पुगे, प्रचण्ड भोलि जाँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज धनगढी पुगेका छन्। उनी पार्टीको प्रदेश कमिटी बैठकका लागि धनगढी पुगेका हुन्। अध्यक्ष नेपाल

विस्तृत पढ्नुहोस
अनेरास्ववियुको २३औं महाधिवेशन : विद्युतीय मतदान प्रणाली

काठमाडौं, २९ माघ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुले आफ्नो २३औं महाधिवेशनबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको छ। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बराललगायतका पदाधिकारीको सहभागीता

८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो

काठमाडौं, २८ माघ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो।

महाशिवरात्रिका लागि झिलिमिली बनाइँदै पशुपतिनाथ

काठमाडौं, २८ माघ । पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरुप झिलिमिली बनाउन थालिएको छ। महाशिवरात्रि नजिकिदै गर्दा पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रङ्गीचङ्गी पारिनुका साथै फूल तथा बिजुली बत्तीले

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा

दाङ, २८ माघ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताएका छन्। उनले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको

सैनिक कारबाहीमा १ सय १७ लडाकू मारिए

एजेन्सी । सोमाली सेनाले अल–शबाबविरुद्ध गरेको पछिल्लो कारबाहीमा १ सय १७ जना लडाकू मारिएका छन्। अमारा शहर नजिक शुक्रबार भएको आठ घण्टा लामो कारबाहीमा ती लडाका मारिएका सोमाली राष्ट्रिय सेनाका

रबिको अभिब्यक्तिबारे पत्रकार महासंघमा छलफल

काठमाडौं, २८ माघ । रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको अभिब्यक्तिबारे नेपाल पत्रकार महासंघमा छलफल भएको छ। पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमहरुमा संलग्न पत्रकारहरुसँग सभापति लामिछानेले गत २२ गते पत्रकार सम्मेलनमा

पोखराको लेकसाइडमा आगलागी

काठमाडौं, २८ माघ । पोखराको लेकसाइडमा आगलागी भएको छ। लेकसाइडस्थित लेकसाइड सेन्टरमा आगलागी भएको हो। लेकसाइड सेन्टरको भवनमा रहेको सेलवेज सुपरमार्केटको सोरुमबाट शनिबार अपराह्न ३:४५ देखि आगो लागेको हो। आगो

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, २८ माघ। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ। काठमाडौंमा शुक्रबार सम्पन्न भएको अधिवेशनले निमनथा फुयालको नेतृत्वमा २२

भारतले नयाँ रकेट प्रक्षेपण गर्‍यो

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले आफ्नो नयाँ रकेटस्मॉल स्याटेलाइट लन्च भेहिकललाई सफलतापूर्वक प्रक्षेपण गरेको छ। योसँगै शुक्रबार तीनवटा उपग्रहहरूलाई कक्षमा राखेको छ। एक सय २० टन तौल भएको ३४

काठमाडौं महानगरका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा

काठमाडौं, २८ माघ। काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा उपलब्ध गरिने भएको छ। उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो। आगामी हप्तादेखि महानगरपालिकाका सबै

टर्की भूकम्प : २४ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्। उद्धारकर्मीहरूका अनुसार टर्कीमा