Logo

रिपोर्टर्स नेपाल

उत्तरी इजिप्टमा भवन भत्किँदा २ जनाको मृत्यु, २० जना घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्। राज्य

विस्तृत पढ्नुहोस
डब्लुएओद्वारा युरोपमा तत्काल दादुरा खोप लगाउन आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) युरोपको क्षेत्रीय कार्यालयले यस क्षेत्रका देशहरूलाई यातशीघ्र लक्षित समूहमा दादुरा खोप लगाउन आग्रह गरेको छ। सन् २०२२ को शुरुवातदेखि दादुराको सङ्क्रमण बढ्दै गएपछि डब्लुएचओले

सुदूरपश्चिम : मुख्यमन्त्रीपछि कांग्रेसका देउवा र एसका शाहीले लिए मन्त्रीको शपथ

काठमाडौं, २७ माघ । सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्‍ विस्तार भएको छ। नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनियताको शपथ लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। नेपाली कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार

प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त : राष्ट्रपति भण्डारी

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुने बताएकी छिन्। उनले आज संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रदेश र संघ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले लिए शपथ

काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रेदशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह पद तथा गोपनियताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। यसअघिका मुख्यमन्त्री राजेन्द्र

संघीय संसद्को संयुक्त बैठक सुरु, राष्ट्रपति भण्डारीले सम्बोधन गर्दै

काठमाडौं, २७ माघ । संघीय संसद्को संयुक्त बैठक सुरु भएको छ। बैठक अहिले ३ बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद्‍ भवनमा सुरु भएको हो। आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति भण्डारी (फोटोफिचर)

काठमाडौं, २७ माघ । संघीय संसद्को संयुक्त बैठकलाई अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिरहेकी छिन्। राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि

विपल्वसहित ४ कम्युनिस्ट पार्टीको एकता हुँदै

काठमाडौं, २७ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले एकता गर्ने भएका छन्। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको

सुदूरपश्चिम : मुख्यमन्त्री शाहको साढे ३ बजे शपथ, समाजवादीबाट शाही मन्त्री हुँदै

काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रेदशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह आज साढे ३ बजे पद तथा गोपनियताको शपथ लिने भएका छन्। उनले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ

रबीन्द्र मिश्रप्रति विवेकशील साझाकी समिक्षाको टिप्पणी, ‘हारिसकेको मान्छेलाई फेरि हराउन किन जरुरी छ र?’

काठमाडौं, २७ माघ । विवेकशील साझा पार्टीकी नेता समिक्षा बाँस्कोटाले पार्टीका पूर्व अध्यक्ष रबीन्द्र मिश्रप्रति हारिसकेको मान्छेको संज्ञा दिएकी छिन्। विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनमा बोल्दै बाँस्कोटाले मिश्र हारिसकेको मान्छेभएको र

त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २७ माघ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टीमको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार नेपाली टीमको घोषणा गरेको हो। टोलीमा कप्तान रोहीत

टर्की भूकम्प : २१ हजार जनाको मृत्यु

एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन्। टर्कीको विपद् व्यवस्थापन निकायले अन्तरराष्टिय