Logo

रिपोर्टर्स नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ माघ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। माघ १५ गते बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद

विस्तृत पढ्नुहोस
घनश्यामलाई महासचिव र बेदुरामलाई उपाध्यक्ष बनाउने समाजवादीको तयारी

काठमाडौं, १२ माघ । नेकपा (एकीकृत समाजवादी)ले नेता घनश्याम भुषाललाई एकीकृत समाजवादीको महासचिव बनाउने तयारी गरेको छ। समाजवादीका एक नेताका अनुसार घनश्यामले समाजवादी प्रवेश गर्नुअघि महासचिव बनाउन प्रस्ताव राखेका थिए।

नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ३ सय ५८ जनाले पाए नयाँ दृष्टि

काठमाडौं, १२ माघ । कपिलबस्तुको दुई वटा स्थानीय तहमा भएको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनालाई उज्यालो प्रदान गरिएको छ। नेत्रज्योति संघअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जलले

आत्मदाह गरेका आचार्यका छोरीको पठनपाठनको जिम्मा मोहन बस्नेतले लिए

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद्‍ मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्। उनले

शिक्षामन्त्री खनालद्धारा वाल्मीकि क्याम्पसमा निर्मित सरस्वती मन्दिरको उद्घाटन (तस्बिरहरु)

काठमाडौं, १२ माघ। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ।

सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाहीमाथिको छानविन जारी

काठमाडौं, ११ माघ। आर्थिक अनियमितताको आरोपमा नेपाली सेनाको निगरानीमा रहेका जर्नेल प्रेम शाही माथिको छानवीनको निश्कर्ष चाडै आउने नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले शाहीविरुद्ध परेका

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं, ११ माघ । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका-९ का २९ वर्षीय साहिल बस्नेत

प्रचण्ड सरकारले भारतसँगको समस्या समाधान गर्न इमानदार प्रयास गर्नेछ भन्ने विश्वास छ : राजकिशोर यादव

काठमाडौं, ११ माघ । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक रहेको भन्दै आगामी दिनमा यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘भोलि

भारतसँगको व्यापार घाटा कम गर्न विद्युतको निकासा गर्नुपर्छ, भारतले सहज भूमिका खेल्नुपर्छ : राजन भट्टराई

काठमाडौं, ११ माघ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा अझ यसलाई मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । उनले

नेपाल–भारतबीचको समस्या समाधान गर्दा ‘कोही नहार्ने र कोही नजित्ने’ बाटो समात्नुपर्छ : दीपकुमार उपाध्याय

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारत सम्बन्धलाई नयाँ आयाममा अघि बढाउन दुवै देशका सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनले

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र २ बाट

काठमाडौं, ११ माघ । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र २ गतेदेखि सुरु हुने भएको छ। आयोजक संस्था नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीअनुसार चलचित्र महोत्सव चैत्र ३ गतेदेखि ६ गतेसम्म

समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, ११ माघ । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो केन्द्रीय कमिटीको बैठक बोलाएको छ। माघ २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको पार्टीले जनाएको छ। बैठकमा राजनीतिक र निर्वाचन समीक्षा