Logo

रिपोर्टर्स नेपाल

ललितपुरमा जितेको सिट नछाड्ने माओवादी र एसको अडान, उदय राणा मात्र ढुक्क

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ भाद्र । ललितपुरमा तीनवटा क्षेत्रमा सत्ता गठबन्धनका तीनवटा दलले साझा उम्मेदवार उठाउने निश्चित भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी

विस्तृत पढ्नुहोस
जबरा प्रकरणः नंग्याउने र नाङ्गिने होडवाजी

काठमाडौं, २९ भाद्र । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग लागेका आरोपको बयान दिने क्रममा राजनीतिक दलका नेता, पूर्वप्रधानन्यायधीश, न्यायाधीश देखि कानून व्यवसायीसम्मको पर्दाफास गरे । ज जस्को पर्दाफास गरे तीमध्ये

सिट बाँडफाँटका लागि तथ्यांक मात्र हेरेर पुग्दैन, राजनीतिक भूमिकाको पनि मूल्यांकन गर्नुपर्छः झलनाथ खनाल

काठमाडौं, २९ भदौ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्तारुढ गठबन्धनमा ३० प्रतिशत सिटमा मात्र सहमति हुन बाँकी रहेको बताएका छन् । “पाँच दलीय गठबन्धन

असोज ३१ भित्रै महाभियोग सिफारिस समितिको प्रतिवेदन बुझाउँछौंः मीन विश्वकर्मा

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका सांसद एवं नेता मीन विश्वकर्मा महाभियोग सिफारिस समितिको प्रतिवेदन तीन दिनभित्र संसद्मा दर्ता गरिने बताएका छन् । “महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको

तालमेल हुन्छ, गठबन्धन हुँदैनः एमाले नेता

काठमाडौं, २९ भदौ । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टी गठबन्धनको पक्षमा नभएको बताएका छन् । “निर्वाचन क्षेत्रमा तालमेल हुनु एउटा कुरा हो, राष्ट्रिय स्तरमा कसैसँग

माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैनन्, एक सिटसम्म जिताइदिनुः ओली

काठमाडौं, २८ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी पार्टीले ३ प्रतिशत मत पनि नकटाउने ठोकुवा गरेका छन् । नेपालको दलप्रति व्यङ्ग्य

केन्द्रीय गठबन्धन नगरे पनि अधिकतम सिटमा तालमेल गर्छौंः ईश्वर पोखरेल

काठमाडौं, २८ भदौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केन्द्रीय गठबन्धन नभए पनि आफ्नो पार्टी अधिकतम सिटमा तालमेल गर्ने पक्षमा रहेको बताएका छन् । “हामी जहिल्यै पनि वामपन्थी, देशभक्त,

यसकारण घरीघरी नेपाल भ्रमणमा आउँछ चिनियाँ टोली

काठमाडौं, २८ भदौ । हिजो चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सु र सभामुख अग्नि सापकोटाबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भयो । कूटनीतिक वृत्तमा आशंका पनि जन्मियो, के चीनले परराष्ट्र मन्त्रालयलाई बाइपास

सहमति हुन नसकेका सिटमा गठबन्धन दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्लान् ?

काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका नेता एवं सत्ता गठबन्धनको कार्यदलका सदस्य आनन्द शर्माले शुक्रबारसम्म सिट बाँडफाँट जसरी पनि सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । “हिजो दिनभरि पनि हामी छलफलमा

एमालेको प्रत्यक्षतर्फ टिकट पक्का गरेका यी नेताहरु

काठमाडौं, २७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रभावशाली नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्ने निश्चित भएको छ । उनीहरु एकल सिफारिशमा परेबाट उम्मेदवार बन्ने निश्चित भएको हो । उम्मेदवार

लीले के ओली र प्रचण्डलाई एकसाथ भेट्लान्

काठमाडौं, २७ भाद्र । चीनका तेस्रा शक्तिशाली नेता ली चान्सुको नेपाल भ्रमण सुरु भएको छ । नेपालमा आमनिर्वाचन आउन दुई महिना बाँकी रहँदा ली जम्बो टोलीसहित भ्रमणमा आएका छन् ।

पुटिनलाई भेटेर नेपाल आउँदैछन् ली

काठमाडौं, २७ भाद्र । यतिबेला नेपालमा प्रधानमन्त्री छन् शेरबहादुर देउवा । उनी प्रधानमन्त्री भएपछि अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित भयो । अमेरिकी अधिकारीहरुको नेपालमा बाक्लो आवतजावत नै