Logo

रिपोर्टर्स नेपाल

कांग्रेस लचिलो हुनेबित्तिकै सिट बाँडफाँट मिल्छः रकम चेमजोङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ भदौ । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेमजोङले सत्तारुढ गठबन्धनको कार्यदल निर्णयको नजिक नजिक पुगेको दाबी गरेका छन् । “कार्यदल अनिर्णयको

विस्तृत पढ्नुहोस
“सरकारले न्यायका निम्ति नागार्जुनतिर धकेल्न लागेको हो ?”

काठमाडौं, २१ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले डेंगी परीक्षणमा सरकारले कोरोनामा जस्तै सहुलियत दिनुपर्ने बताएका छन् । “हिजोआज डेंगी निकै फैलिएको छ । तर कोरोनाजस्तो सर्ने रोग

गठबन्धनबाट कोही पनि बाहिरिँदैनः प्रकाश ज्वाला

काठमाडौं, २० भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले चुनावको मुखमा प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने गरी विधेयक आउँदा गलत सन्देश गएको बताएका छन् । “प्रतिनिधिसभाको कार्यकाल टुंगो लाग्नैपर्थ्यो ।

भारतीय सेनाध्यक्षलाई प्रधान सेनापति होइन, मानार्थ महारथी दर्ज्यानी दिने होः पूर्वउपरथी

काठमाडौं, २० भदौ । नेपाली सेनाका पूर्व उपरथी डा. पूर्णबहादुर सिलवालले नेपाल र भारतबीचको सैन्य सम्बन्ध जति सरकार–सरकार सम्बन्ध मजबुत नदेखिएको बताएका छन् । “नेपाल र भारतको सेना–सेनाबीच कुनै समस्या

कुनै पनि बहानामा संसद् फर्केर जान्नँः राजेन्द्र लिङ्देन

काठमाडौं, २० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको कार्यकाल बढाउने प्रस्ताव सरकारले फिर्ता लिए पनि आफू संसद् नजाने बताएका छन् । “निर्वाचनको मिति घोषणा भएपछि सरकार स्वतः

सी रणनीतिको भू-राजनीतिक पराकम्पन

विपिन देव: चिनियाँ राष्ट्रपति सी को राजनीतिक र कूटनीतिक नीतिको बारेमा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केविन रूङले अक्सफ्रोड विश्वविद्यालय शोध गर्दै विद्यावारिधी समेत गरेका छन् । पूर्व परराष्ट्रमन्त्री समेत रहेका रूङले

बालेनको डोजर रोकिएन, क्यासिनोमाथि अल्टिमेटम

काठमाडौं, १९ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अनाधिकृत संरचनामाथि डोजर लगाउने कार्यलाई निरन्तरता दिएका छन् । आज उनले कोटेश्वरमा डोजर लगाउन निर्देशन दिए । कोटेश्वर क्षेत्रमा मापदण्डविपरितका संरचना

उम्मेदवारी मनोनयनको अघिल्लो दिन प्रतिनिधिसभाको कार्यकाल सकिने गरी संशोधन हाल्छौंः विशाल भट्टराई

काठमाडौं, १९ भदौ । नेकपा एमालेका नेता विशाल भट्टराईले प्रतिनिधिसभाको कार्यकाल बढाउन नमिल्ने बताएका छन् । “संविधानमा प्रतिनिधिसभाको कार्यकालबारे किटानी व्यवस्था गर्न नसक्दा अन्योल छ । अघिल्लो पटक मनोनयन दर्ताको

नेपाली कांग्रेसको आकार, हैसियत र ओज खुम्चिने गरी गठबन्धन हुन सक्दैनः नैनसिंह महर

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोक हँसाउने गरी संसद्ले आफ्नो आयु बढाउन नसक्ने बताएका छन् । “हो, संसद्ले कानुन बनाउन सक्छ तर लोक हसााउने गरी काम

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी छः वोर्णबहादुर कार्की

काठमाडौं, १९ भदौ । नेपाल प्रेस काउन्सिलका पूर्व अध्यक्ष वोर्णबहादुर कार्कीले मिडिया काउन्सिल विधेयक अनावश्यक रहेको बताएका छन् । “प्रेस काउन्सिल ऐन, २०४८ लाई सुधार गरेको भए हुुन्थ्यो । तर

केही अनलाइनले ओलीको पालाको मिडिया काउन्सिल विधेयकको मस्यौदा राखेर भ्रम फैलाएः पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष

काठमाडौं, १९ भदौ । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले मिडिया काउन्सिल विधेयकमा जेल, जरिवानाजस्ता प्रावधान नभएको दाबी गरेका छन् । “केपी ओलीको सरकारले मिडिया काउन्सिल विधेयक ल्याउँदा सडकमा

“क्रान्ति सकिएपछि माओले हल्ला नगर पढ भने, हाम्रा नेताहरूले ढुंगा हान्न आइज, ताला लगाउन आइज भने, पढ भन्दै भनेनन्”

काठमाडौं, १८ भदौ । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले कक्षा १२ को नतिजा खस्किनु विद्यार्थीको मात्र कमजोरी नभएको टिप्पणी गरेका छन् । “नतिजा खस्कनु केटाकेटीको दोष होइन । मुख्य कुरा केटाकेटीमा