काठमाडौं, २४ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति पहिल्यै भएको बुझिएको छ ।
काठमाडौं, २४ साउन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धनबारे सिट बाँडफाँटको मोडालिटी प्रस्तुत गरेका छन् । उनले आज देउवालाई बालुवाटारमा भेटी २०७४ को निर्वाचनको परिणामलााई मुख्य
काठमाडौं, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीबाहेक अन्य दलसँग राजनीतिक एजेन्डा नै नभएको आरोप लगाएका छन् । “आजको दिन एजेन्डा भएको एक मात्र
काठमाडौं, २४ साउन । नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले आफ्नो पार्टीका तर्फबाट केपी शर्मा ओली निर्विकल्प प्रधानमन्त्री भएको बताएका छन् । “हाम्रो पार्टीले आफ्नै कार्यकर्तासँग तालमेल गर्छ, गठबन्धन गर्छ ।
काठमाडौं, २४ साउन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वराजदूत डा. वंशीधर मिश्रले परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणलाई लिएर अनावश्यक आशंका गरिरहन आवश्यक नभएको बताएका छन् । “चीन
काठमाडौं, २४ साउन । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले सत्ता गठबन्धनको कार्यदल सिट बाँडफाँटमा प्रवेश नगरेको बताएका छन् । “कार्यदलको प्रथम बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौला संयोजक तोक्दै सिट
काठमाडौं, २३ साउन । नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामा समन्वयकारी भूमिका निभाउन सक्ने खूबी छ । उनले शान्ति प्रक्रियाका लागि तत्कालीन माओवादीसँग वार्तामा विशेष भूमिका निभाएका थिए । यसकारण पनि
काठमाडौं, २३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । उनी भारतका पूर्व राष्ट्रिय खेलाडी हुन् । ५९ वर्षका मनोज दिल्ली नजिकै उत्तर प्रदेशमा
काठमाडौं, २३ साउन । मंसिर ४ को संसदको चुनावमा प्रमुख नेताहरु प्रतिनिधि सभाको उम्मेदवार बन्न आ आफ्नो तयारीमा जुटेका छन् । कतिपयले अहिलेसम्म चुनावी क्षेत्रको टुंगो लगाउन समेत सकेका छैनन्
काठमाडौं, २३ साउन । सत्ता गठबन्धनका प्रमुख नेताहरु तालमेल भएपनि टिकट पाउनेमा ढुक्क छन् । प्रत्यक्षतर्फ चुनाव नजित्ने अवस्था बनेमा कतिपय समानुपातिकको बन्दसूचीमा अगाडि नै अटाउने रणनीतिमा पनि छन् ।
काठमाडौं, २३ साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या भएको ४ वर्ष पूरा भइसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । पन्तको हत्यापछि देशमा ३ जना आइजीपी फेरिइसकेका छन् ।
काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बाबुराम भट्टराई गठबन्धनमा आए पनि गोरखामा सिट पाउन मुस्किल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का