काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन ।
काठमाडौं, ५ साउन । नेपाली काँग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत हुन थालेका छन् । नेपाली राजनीतिमा लोकप्रीय थापा काँग्रेस महामन्त्री हुँदा लोकप्रीय मतका साथ विजयी भएका थिए
काठमाडौं, ५ साउन । कुनैबेला सशस्त्र माओवादी जनयुद्धमा एकसाथ भएर होमिएका थिए प्रचण्ड र डा. बाबुराम भट्टराई । प्रचण्डको सांगठनिक कुशलता र बाबुरामको रणनीतिक कुशलता मिल्दा माओवादीले सफलता पनि हासिल
काठमाडौं, ५ साउन । पशुपतिमा साउन महिना पारेर अतिरुद्री महायज्ञ चलिरहेको छ । महायज्ञमा सुनसरीको चतरास्थित सिद्धबाबाको उपस्थिति रहँदै आएको छ । उनको नाममा खोलिएको प्रतिष्ठान पनि आयोजक हो ।
काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार
काठमाडौं, ५ साउन । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले वाम गठबन्धनका लागि नेकपा एमालेसँग कुनै पनि संवाद नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली
काठमाडौं, ५ साउन । वामपन्थी एकता र वामपन्थी सरकार बनाउने घोषणासहित सक्रिय छन् वामदेव गौतम । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेकपा विभाजनमा आफ्नो गल्ती रहेको स्वीकारेका
काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बजेटमा करको दर हेरफेर प्रकरणले विवादमा मुछिएपछि राजीनामा दिएर छानविनको दायरामा छन् । उनीसँग आज संसदीय विशेष समितिले बयान लिदैछ । शर्माले
काठमाडौं, ५ साउन । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफ्नो पार्टी गठबन्धनको तयारीभन्दा पनि एमालेविरोधीलाई हराउने रणनीतिमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि
काठमाडौं, ५ साउन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एवं संसदीय विशेष समितिका संयोजक लक्ष्मणलाल कर्णले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग कुनै आग्रह पूर्वाग्रह नराखीकन छानबिन हुने बताएका छन् । नेपाली रेडियो
काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । दसानायकेले व्यक्तिगत
काठमाडौं, ४ साउन । केही समय अघि प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्न सक्ने बताए । उनले त्यस्तो सम्भावना औल्याएको केही हप्तामै सत्ता गठबन्धनबीच आलोपालो प्रधानमन्त्रीको सहमति बन्न सक्ने खुलासा गरे