काठमाडौं, २३ असार । नेकपा (एकता केन्द्र) का नेता रामनारायण बिडारीले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि कुनै कारबाही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)
काठमाडौं, २३ असार । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार
काठमाडौं, २२ असार । अर्थमन्त्रीबाट राजीनामा दिएको पत्र जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । उनी अपरान्ह बालुवाटार पुगेर राजीनामापत्र बुझाएका हुन् । शर्माले प्रतिनिधि सभामा राजीनामा दिएको घोषणा
काठमाडौं, २२ असार । अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माले नेकपा एमाले नेतृत्वको सरकारको पालामा आर्थिक क्षेत्रमा भएका कतिपय गलत गतिविधिको भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनले ती विषयहरु कुनै
काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आज प्रतिनिधि सभामा बोल्दै राजीनामाको घोषणा गरेका हुन् । उनले संसदीय समितिले छानविनका लागि मार्ग प्रशस्त गरेको समेत
काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न नेकपा माओवादी सशर्त तयार भएको छ । उसले शर्मामाथि उठेको विषयमा छानविन गर्न समिति गठन गर्ने भए
काठमाडौं, २२ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली क्यारम खेलका सौखिन हुन् । उनी अझै पनि क्यारम खेल्न रुचाउँछन् । त्यसैले अल नेपाल क्यारम एशोशिएसनले नेपालमा पहिलो पटक
एजेन्सी, २२ असार । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन राजनीतिक जीवनकै कठिन चुनौतीको सामना गरिरहेका छन् । उनको क्याबिनेटका दुई मन्त्रीले राजीनामा दिएसँगै प्रधानमन्त्री पद नै धरापमा परेको छ । रोचक
काठमाडौं, २२ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले बजेट निर्माणमा चलखेल गर्नु र सीसीटीभी फुटेज मेटाउनु ठूलो अपराध भएकाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने बताएका छन् ।
काठमाडौं, २२ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले अर्थमन्त्री जनार्दन शर्मालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मात्र हटाउन मिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)
काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई राख्ने वा हटाउने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही नभनेको बताएका छन् । नेपाली रेडियो नेटवर्क
काठमाडौं, २२ असार । हिमालयन रिइन्स्योरेन्सको पक्षमा गराइएको घोटालाको विषय अहिले प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि चासोमा परेको छ । २१ असारको राति प्रधानमन्त्री निवास