Logo

रिपोर्टर्स नेपाल

माघ ७ गतेभित्र गर्नुपर्ने सबै चुनाव नभएसम्म संविधान संशोधनको विषयमा प्रवेश नै गदैनौँ

यतिखेर मुलुक संविधान संशोधन, प्रदेश नम्बर २ को चुनावमा रुमाल्लिएको छ । यस बाहेक माघ ७ गतेभित्र प्रदेश र राष्ट्रिय चुनाव गर्नुपर्ने चुनौति छ ।

विस्तृत पढ्नुहोस
गोर्खाल्याण्ड आन्दोलन लम्बिदै, होला त माग पूरा ?

असार ३१, काठमाण्डौ । गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ । पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो । अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार

यसरी बनाउँदैछन् लोकेन्द्रले ज्ञानेन्द्रलाई बदनाम

असार ३१, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलमा अर्थमन्त्री बनेका ज्ञानेन्द्रबहादुर कार्की अहिलेसम्म विवादमा नपरेका स्वच्छ छवी भएका नेता मानिन्छन् । उनी आफैँमा असल र इमानदार भए पनि अर्थमन्त्री बनेपछि

मन्त्रीमण्डल विस्तारका लागि छलफलमा जुट्दै देउवा

असार ३१, काठमाण्डौ । प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि मन्त्री मण्डल विस्तार गर्न नसकेको भनेर आलोचित भइरहेका शेरबहादुर देउवाले आज छलफलमा जुटेका छन् । सकेसम्म आजै टुङ्गो लगाउने गरी

चुडामणिलाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?

असार ३१, काठमाण्डौ । ठूला व्यापारिक फर्मलाई अर्बौं रुपैयाँ कर छुट दिएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारको थुनामा रहेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई अख्तियारले अधिकारक्षेत्रभन्दा बाहिर गएर थुनेको

फुट्दै राप्रपा, पशुपतिलेशमशेरले दिए कमल थापालाई यस्तो चुनौति

असार ३१, काठमाण्डौ । पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र

७० प्रतिशत व्याक्टेरिया भएको पानी पिउँदैछन उपत्यकाका नागरिक

असार ३१, काठमाण्डौ । पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको

राष्ट्रपतिको के कुरा, निर्वाचन आयुक्तले नै किन्न खोज्दैछन १५ करोडको गाडी

असार ३१, काठमाण्डौ करोडौं मूल्यका गाडी हुँदाहुँदै निर्वाचन आयोगले प्रमुख आयुक्त र चार आयुक्तका लागि करिब १५ करोडका विलासी गाडी किन्ने प्रक्रिया अघि बढाएको छ । निर्वाचनपिच्छे करोडौंका गाडी खरिद

मन्त्रीमण्डल विस्तार गर्न अझै एक हप्ता लाग्ने संकेत

असार ३१, काठमाण्डौ । संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने भएपछि सरकारले मन्त्रीपरिषद् विस्तारको गृहकार्य गरिरहेको छ । तर अझै ठोस नतिजा देखिएको छैन । प्रधानमन्त्री शेर बहादुर देउवा मन्त्रिपरिषद

कस्तो स्टाटसले पु¥याउँछ जेलमा ? फेसबुक प्रयोगबारे जान्नैपर्ने कुरा

असार ३१ काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरूले राष्ट्रपति भण्डारीलाई अश्लील शब्द प्रयोग गरी फेसबुकमा स्टाटस पोस्ट

संविधन संशोधन गर्ने कि संविधान धरापमा पार्ने भन्ने कुरा राजपाले बुझ्नुपर्छ : गगन थापा

शेरबहादुर देउवा नेतृत्वको सरकारले अब तीनवटै निर्वाचन गराउन सक्छ ? निर्वाचन गराउन सक्छ र यो बाहेक अरु विकल्प पनि छैन । स्थानीय तहको चुनाव त अझै पूरा भएको छैन ।

एमालेको पालामा बनाएको भनिएको ६५ हजार घर अहिलेसम्म पत्ता लागेको छैन : गोविन्द पोखरेल

भूकम्प गएको २६ महिना वितिसक्दा समेत पीडितले उचित राहत पाउन सकेका छैन । पुनः निर्माणकै लागि भनेर गठन गरिएको राष्ट्रिय पुनः निर्माण प्राधिकरण पनि राजनीतिक दलको हस्तक्षेपको सिकार हुने गरेको

Screenshot