Logo

रिपोर्टर्स नेपाल

यसैपटक संसदले बजेट परिमार्जन गर्न सक्ने स्थिति छैन : कांग्रेस प्रमुख सचेतक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं संसदीय दलका प्रमुख सचेतक रमेशदत्त लेखकले आज बजेट पारित गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस
एमाले सधैंभरि प्रतिपक्षमा बस्न जन्मेको पार्टी होइन : पद्मा अर्याल

काठमाडौं, १३ असार । नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक संकट समाधान गर्न नसक्ने बजेट पारित गर्न नहुने बताएकी छन् । ‘बजेट नियमित प्रक्रियाबाट आउने कुरा हो

प्रहरी प्रवक्तालाई प्रश्न— ललिता निवास प्रकरणमा अब को-को पक्राउ पर्दैछन् ?

काठमाडौं, १३ असार । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान निरन्तर अगाडि बढ्ने बताएका छन् । ‘ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गर्ने सिलसिलामा सात जना पक्राउ

GEMS: Top the main cause Against Retail Sexual Exploitation of Girls

The 411: Due to the fact only company in ny declare that assists girls and young women who possess experienced industrial intimate exploitation and domestic trafficking, GEMS is committed to enhancing life, altering general public

कांग्रेस सांसदको टिप्पणी— एमालेले भगवानको मन्दिरमा पनि भ्रष्टाचार गर्न छाडेन

काठमाडौं, १२ असार । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले बजेट यथास्थितिमै पारित गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । ‘बजेटमा कांग्रेसभित्र मात्र नभएर अरु पार्टीमा पनि असन्तुष्टि छ ।

प्रचण्ड ‘फेल’ भइसके, अब कांग्रेस र एमाले मिलेर जानुपर्छ : सांसद राई

काठमाडौं, १२ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड असफल भइसकेको आरोप लगाएका छन् । ‘प्रचण्ड फेल भैसक्नुभयो । उहाँले मुलुक बनाउन सक्नुहुन्न ।

हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रका लागि वारपारको सडक आन्दोलन गर्छौं : धवलशमशेर

काठमाडौं, १२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं सांसद धवलशमशेर राणाले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नलागेको बताएका छन् । ‘यो हल्लैहल्लाको देश हो । निकट भविष्यमा सत्ता परिवर्तन

बजेट फेल हुनु भनेको सरकार धरापमा पर्नु हो, त्यसकारण संशोधनमा लाग्दैनौं : कांग्रेस नेता

काठमाडौं, ११ असार । । राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले सत्तापक्षका सांसदहरुको माग अनुसार बजेट संशोधन नहुने बताएका छन् । ‘अहिलेसम्म बजेट संशोधन गर्ने अभ्यास र परम्परा छैन

बालेनले कानुन र अदालतलाई निःसर्त मान्नुपर्छ : माओवादी नेता

काठमाडौं, ११ असार । नेकपा (माओवादी केन्द्र) का नेता मुक्तिनारायण प्रधानले नेकपा एमालेले जतिसुकै कोसिस गरे पनि सरकार नढल्ने ठोकुवा गरेका छन् । ‘अहिले नेकपा एमालेले सरकार परिवर्तन गर्न चाहेको

प्रचण्ड सरकारले गरिखान सक्दैन : एमाले नेता

काठमाडौं, ११ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार आफ्नै कारण ढल्ने स्थितिमा रहेको दाबी गरेका छन् । ‘संसदमा प्रतिपक्षी दलका तर्फबाट सरकारका

काठमाडौंमा हिन्दी सिनेमा रोकेर बालेनले दादागिरी देखाएका छन् : जसपा प्रवक्ता

काठमाडौं, १० असार । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीको नयाँ विधानले उपेन्द्र यादवलाई नभएर संस्थालाई शक्तिशाली बनाउने दाबी गरेका छन् । ‘पार्टीको नयाँ विधानले जनसंख्याका आधारमा

‘सांसदहरूले श्रीमतीलाई सारी र बालाई टोपी किन्न बजेट मागेका होइनन् नि’

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले प्रधानमन्त्रीले संसद्को विश्वास जित्न नसके जतिखेर पनि सत्ता परिवर्तन हुने बताएका छन् । ‘सरकारले काम गर्न नसकेपछि, राम्रो परिणाम