Logo

रिपोर्टर्स नेपाल

गठबन्धनका नेताहरूले घुमाइफिराइ रवि लामिछानेलाई नै जिताएः रामनारायण बिडारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसांसद रामनारायण बिडारीले संक्रमणकालीन न्यायलाई ढिलाइ गर्नकै लागि  नेकपा एमालेसँग हिजो सहमति भएको बताएका छन्

विस्तृत पढ्नुहोस
अब संसदमा राजनीतिक गतिरोध अन्त्य भयोः एमाले प्रमुख सचेतक

काठमाडौं, १२ वैशाख । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले हिजोको शीर्ष नेताहरुको बैठकले संसदमा राजनीतिक गतिरोध अन्त्य भएको बताएका छन् । ‘संसद् जे विषयवस्तुका कारण अगाडि

मधेसमा घन्टीको प्रभाव देखिएन, तेस्रो पनि हुन सकेनः जसपा प्रवक्ता

काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बारा २ मा पार्टी अध्यक्ष उपेन्द्र यादवको जित सुनिश्चित भइसकेको बताएका छन् । ‘अहिलेसम्मको मतपरिणाममा उहाँ निकटतम प्रतिद्वन्द्वीभन्दा तीन हजारको

प्रचण्डलाई कृष्ण पहाडीको प्रश्न– राष्ट्रिय उत्सव लोकतन्त्र दिवस हो कि जनयुद्ध दिवस ?

काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा एवं मानवअधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले प्रमुख राजनीतिक दलहरुबाटै विगत १७ वर्षमा लोकतन्त्रको निरन्तर अपमान र अवमूल्यन भइरहेको टिप्पणी गरेका

चितवनका सीडीओ आफ्नै पारिवारिक सदस्य रवि लामिछानेलाई जिताउन लागेः कांग्रेस सभापति

काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेस, चितवनका सभापति राजेश्वर खनालले चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पटकपटक निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल मूकदर्शक बनेको आरोप

तनहुँ १ को अन्तिम मतपरिणाम भोलि बिहानसम्म आइसक्छः प्रवक्ता

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तनहुँ १ मा एकदमै शान्तिपूर्ण र अत्यन्त सुमधुर वातावरणमा मतगणना जारी रहेको बताएका छन् । ‘तनहुँ १ मा ६३ हजार

पार्टीभित्रकै छद्मभेषी र देशद्रोही तत्त्व लागेर कम्युनिस्ट एकता टिक्न दिएनन्ः एमाले नेता

काठमाडौं, १० वैशाख । नेकपा एमालेका नेता केशवप्रसाद बडालले कम्युनिस्ट आन्दोलनको मूलप्रवाह आफ्नो पार्टी भएको दाबी गरेका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन ७५ औं वर्षमा प्रवेश गरेको छ । यतिबेला

तीनवटै क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको गृह मन्त्रालय र निर्वाचन आयोगको दाबी, बुथ कब्जाको स्थिति छैनः गृह प्रवक्ता

काठमाडौं, १० वैशाख । बारा-२, चितवन-२ र तनहुँ-१ को उपनिर्वाचनमा सुरक्षा प्रबन्ध मजबुत रहेको गृह मन्त्रालय र निर्वाचन आयोगले जनाएका छन् । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बिहान ७ बजेदेखि

‘म बालेन शाहको होइन, महानगरको प्रवक्ता हुँ’ : प्रवक्ता नवीन मानन्धर

काठमाडौं, ९ वैशाख । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउनुपर्ने सर्वोच्च अदालतको आदेश पालना गर्नुपर्ने बताएका छन् । ‘सम्मानित सर्वोच्च अदालतभन्दा माथि कोही छैन । अदालती

सुदूरपश्चिम सरकारको नेतृत्व आलोपालो हुन्छः भट्ट

काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्टले भोलिको उपनिर्वाचनपछि प्रदेश सरकारले पूर्णता पाउने बताएका छन् । ‘प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार

खगराज अधिकारीलाई धमलाको प्रश्न– कहिले छाड्दै हुनुहुन्छ मुख्यमन्त्रीको कुर्सी ?

काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफ्नो सरकारको सय दिन उपलब्धिमूलक रहेको बताएका छन् । ‘सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्ने संसदीय परम्परा हो । मैले आफ्नो

वैशाख १० मा सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारसँग अनुरोध गरेको छः सहप्रवक्ता

काठमाडौं, ८ वैशाख । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले तीन क्षेत्रमा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका छन् । ‘वैशाख १ देखि ७ सम्म प्रत्येक वडामा दुईजना स्वयंसेवक पठाएर