Logo

रिपोर्टर्स नेपाल

जनताले ‘हामी कसैको नोकर होइनौं’ भनेर आफ्नो शक्ति देखाउनुपर्छः डा. दीक्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले मतदानको दिन आइसके पनि जनतामा पटक्कै उत्साह नभएको बताएका छन् । ‘जनतामा भोट हाल्ने कि

विस्तृत पढ्नुहोस
पूर्व प्रमुख निर्वाचन आयुक्त भन्छन्- मौन अवधिमै मतको व्यापार दुःखद हो

काठमाडौं, २ मंसिर । पूर्व प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विद्युतीय मतदानमा जान ढिलो भैसकेको टिप्पणी गरेका छन् । ‘मत बदर जुनसुकै निर्वाचनमा हुन्छ । यसको प्रमुख कारण मतपत्रको जटिलता

अनपेक्षित घटनाको सूचना पाए तत्काल रोक्ने र नियन्त्रणमा लिने काम हुन्छः आयोग सहप्रवक्ता

काठमाडौं, २ मंसिर । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले राजनीतिक दलहरुबीचको अभिव्यक्तिका कारण तनाव सिर्जना नहोस् भनेर हिजो मध्यरातिदेखि ‘कुलिङ पिरियड’ कार्यान्वयन भएको बताए । ‘निर्वाचन सम्पन्न नहुन्जेलका लागि राजनीतिक

गठबन्धन छाडेर म कतै जान्नँ, प्रधानमन्त्रीको विषय एउटै बैठकमा टुंगिन्छः प्रचण्ड

काठमाडौं, १ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशभरि गठबन्धनको पक्षमा लहर आएको छ । ‘परासीमा गठबन्धनका पक्षमा लहर आएको देख्यौं । सुर्खेतमा त्यसको

प्रचण्डले विदेशीको मेजमानी खाएर जनयुद्ध लडेको फूर्ति नलगाए हुन्छः केपी शर्मा ओली

काठमाडौं, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता आफ्नो पार्टीलाई बहुमत दिन आतुर भएको बताएका छन् । ‘म दार्चुलादेखि झापासम्मको दौडाहा गरें । जनता अत्यन्त उत्साहका साथ

पाँच वर्षपछि चुनाव क्षेत्रमा मुख देखाएर पार्टीको रसिदका आधारमा जनताले मत दिँदैनन्ः डा.चन्द्र भण्डारी

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता एवं गुल्मी १ का उम्मेदवार डा. चन्द्र भण्डारीले गुल्मेली जनताले आफूलाई जिताएर संसदमा पठाउने दाबी गरेका छन् । ‘युवा, तरुण, दिदीबहिनीहरुले गुल्मीलाई समृद्ध

डडेलधुरामा शेरबहादुर देउवाका विपक्षी उम्मेदवारहरुको धरौटी समेत जफत हुन्छः नैनसिंह महर

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सातौं पटक पनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सहज विजय हुने बताएका छन् । ‘आज प्रचारप्रसारको अन्तिम दिन हो ।

केपी ओली नेता हुन् भने म पनि नेता हुँ, एमालेलाई मत माग्ने समय छैनः भीम रावल

काठमाडौं, ३० कात्तिक । नेकपा एमालेका नेता भीम रावलले पार्टीले नखटाएको ठाउँमा जाँदा गुटबन्दीको आरोप लाग्ने भएकाले प्रचारप्रसारमा नगएको बताएका छन् । ‘अछाम जिल्ला कमिटीले एकल र सर्वसम्मत रुपमा उम्मेदवार

जनताले ‘टेस्टेड’ र ‘फेल’ भएका उम्मेदवारलाई जिताउँदैनन्ः बद्री पाण्डे

काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका प्रतिनिधिसभा उम्मेदवार सहमहामन्त्री बद्री पाण्डेले बाजुरेली जनताको दह्रो साथ र समर्थन साथ विजयी हुने दाबी गरेका छन् । ‘अहिले गठबन्धनका पक्षमा

झलनाथ खनालले म जित्छु भन्न पाउनुहुन्छ, तर फैसला गर्ने मतदाता मेरो पक्षमा छन्ः महेश बस्नेत

काठमाडौं, ३० कात्तिक । नेकपा एमालेका नेता एवं इलाम १ का उम्मेदवार महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी) का सम्मानित उम्मेदवार झलनाथ खनाललाई हराएर देखाउने दाबी गरेका छन् । ‘चुनावमा उम्मेदवारका

मबाहेक सबै उम्मेदवार खाली कागज हुन्, एक इन्च पनि काम गरेका छैनन्ः पम्फा भुसाल

काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं ललितपुर ३ की उम्मेदवार पुष्पा भुसालले आफूलाई नेपाली कांग्रेसको मतमा कुनै शंका नभएको बताएकी छन् । ‘ललितपुर ३ मात्र होइन,

प्रभु साहको दाबी – मधेसमा एमाले र जसपा शून्य सिटमा झर्छन्

काठमाडौं, २९ कात्तिक । पूर्वमन्त्री एवं रौतहट ३ का स्वतन्त्र उम्मेदवार प्रभु साहले केपी शर्मा ओलीले जनता समाजवादी पार्टीसँग तालमेल गरेर देश र मधेसलाई धोका दिएकाले स्वतन्त्र उम्मेदवारहरुले अधिकांश सिट