Logo

रिपोर्टर्स नेपाल

दल र गठबन्धन अदलबदलले नेपाली राजनीतिमा चमत्कारिक घटना विकास हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन गर्ने दिनको अघिल्लो रातिसम्म चमत्कारिक राजनीतिक घटना विकास हुने संकेत देखिएको छ ।

विस्तृत पढ्नुहोस
मानुषीका लागि प्रचण्ड-बाबुरामको अडान, राजेन्द्रले नपाए उपेन्द्र यादव गठबन्धनबाट अलग

काठमाडौं, २१ असोज । सत्ता गठबन्धनमा सिट संख्याभन्दा पनि आफूनिकटस्थलाई निश्चित निर्वाचत क्षेत्रमा टिकट दिलाउने विषयले विवाद बढेको छ । जनता समाजवादी पार्टीले गठबन्धन छाडेर जाने तयारी समेत गरेको छ

कस्ता व्यक्ति उम्मेदवार बन्न अयोग्य (विवरणसहित)

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निर्वाचन आयोगले निश्चित योग्यता तोकेको छ । त्यसबाहेक विभिन्न कारणले उमेर पूरा भएको व्यक्ति पनि उम्मेदवार बन्न अयोग्य हुन्छ । २५

कस्ता व्यक्ति उम्मेदवार बन्न योग्य (मापदण्डसहित)

काठमाडौं, २१ असोज । प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न निश्चित योग्यता पूरा गरेको हुनुपर्छ । निर्वाचन आयोगले २५ वर्ष उमेर पूरा भएको नेपालको नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । त्यसबाहेक

सन्दीप लामिछानेलाई हथगडी लगाइएपछि सामाजिक सञ्जालमा आक्रोश

काठमाडौं, २१ असोज । प्रहरीसामु प्रस्तुत हुने भन्दै सार्वजनिक जानकारी दिएर कतारबाट नेपाल फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई त्रिभुवन विमानस्थलमा हथगडी लगाएर नियन्त्रणमा लिइयो । उनले हथगडी

सन्दीप लामिछानेद्वारा प्रहरीसामु आत्मसमर्पण, विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं, २० असोज । प्रहरीको खोजीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आत्मसमर्पण गरेका छन् । उनी दोहाबाट काठमाडौं आएर प्रहरीसामु आत्मसमर्पण गरेका हुन् । कतार एयरवेजको विमानबाट

उत्तर कोरियाली आणविक हतियार परीक्षण गर्नसक्ने

एजेन्सी, २० असोज । उत्तर कोरियाले आणविक हतियारको परीक्षण गर्नसक्ने अनुमानहरु हुन थालेको छ । केही दिन अघि जापानको आकाशमाथि मिसाइल प्रहार गरेको उत्तर कोरियाले आणविक हतियार परीक्षण गर्न लागेको

मध्यदशैंमा झरी पर्दा बाढीपहिरो

काठमाडौं, २० असोज । यसवर्षको दशैंमा झरीले जनजीवन प्रभावित भएको छ । अष्टमीदेखि परेको पानी नवमी, दशमी र एकादशीसम्म पर्न छाडेको छैन । गएरातिदेखिको अविरल वर्षाले देशभरका अधिकांश स्थानको जनजीवन

ललितपुर-२ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीको योजनाः ललितपुरलाई खेलस्थल र खेलाडीको जिल्ला बनाउने

काठमाडौं, १९ असोज । ललितपुर क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवार डा. दीपेश केसीले जिल्लामा विभिन्न खेलहरुका खेलस्थलहरु बनाउने र भएकालाई अझ व्यवस्थित गर्ने योजना सार्वजनिक गरेका छन् । उनले

गोरखा-२ मा बाबुरामले छाडेपछि प्रचण्डको सम्भावनासँगै चक्रे मिलन चर्चामा

काठमाडौं, १९ असोज । गोरखा क्षेत्र नं २ मा प्रतिनिधि सभाको सदस्यका लागि चुनाव लड्ने तयारी गरिरहेका चक्रे मिलन चर्चामा छन् । नेकपा माओवादी र नेपाली काँग्रेसको विगत देखि नै

काँग्रेसको समानुपातिकतर्फको सूचीमा रहेका यीनको सांसद बन्ने सम्भावना बलियो (नामसहित)

काठमाडौं, १९ असोज । नेपाली काँग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० उम्मेदवारहरुको अन्तिम नामावली बुझाइसकेको छ । १६ असोजमा क्लस्टर मिलाएर र नाम फिर्ता लिनुपर्नेको लिएर नयाँ राखेर बुझाएको हो ।

बडादशैंमा राष्ट्रपतिको टीका (तस्बिरसहित)

काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टीका गुरुहरुबाट लगाएर आफूले पनि नातेदारलाई लगाइदिएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा कार्यरतहरुलाई पनि टीका लगाइदिएकी छिन् ।