काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवायल बैठक बोलाएको छ । एमालेले भोलि बस्नेगरी सचिवालय बैठक डाकेको हो । बैठक पार्टी मूख्यालय च्यासलमा
काठमाडौं,२१ कार्तिक । सरकारले चितवनको भरतपर अस्पतालको मडिकल सुपरिटेन्डेन्टमा श्रीराम तिवारीलाई नियुक्त गरेको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान मेसु डा.कृष्णप्रसाद पौडेललाई हटाएर तिवारीलाई नयाँ मेसुको जिम्मेवारी दिएका हुन् ।
काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मध्यपहाडि (पुष्पलाल) लोकमार्गको यात्राको तयारी र व्यवस्थापनको गृहकार्यका लागि उक्त लोकमार्गको अवलोकन गरेको छ । एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठकबाट तय गरिए
काठमाडौं,२१ कार्तिक । हङकङमा आयोजना हुने टी-२० श्रृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । हङकङले नोभेम्बर १५ देखि आयोजना गर्ने उक्त श्रृंखालामा नेपालसहित युएई,
काठमाडौं,२१ कार्तिक । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति भूकम्प प्रभावित क्षेत्रको अनुगमणको लागि जाने भएको छ । गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्र भउर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट
काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेसले गत शुक्रबार जाजरकोट केन्द्रबिन्दू भएर गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भएको क्षतिमा मल्हम लगाउन सरकारलाई पार्टीको तर्फबाट ५० लाख सहयोग उपलब्ध गराएको छ ।
काठमाडौं,२१ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सबै जनसंगठनहरूले भूकम्प पीडितको सेवामा जुट्ने निर्णय गरेका छन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकबाट यस्तो निर्णय गरिएको
काठमाडौं,२१ कार्तिक । गत जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी धनुषाकी आरती साहको हत्या प्रकरणमा पीडित परिवारलाई न्याय दिलाउन नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई
काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेसले जाजरकोटमा गत शुक्रबार गएको विनासकारी भूकम्पमा परी प्रभावित भएकाहरूलाई राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । आज बालुवाटारमा
काठमाडौं,२१ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न सभापति देउवा दुई महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा
काठमाडौं,२० कार्तिक । जाजरकोटमा फेरि भूकम्प गएको छ । जाजरकोटको रामिडाँडा केन्द्र भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हो। आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर
काठमाडौं,२० कार्तिक । भारतमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहासमै पहिलो पटक सोमबार श्रीलंकाली ब्याट्सम्यान एन्जेलो म्याथ्युज टाइम आउट भएका छन् । आईसीसी एकदिवसीय विश्वकपको सोमबार खेलिएको बंगलादेश र श्रीलंकाबिचको खेलका