काठमाडौं,१७ कार्तिक । यूएईविरुद्ध शानदार जित हासिँल गर्दै नेपालले अर्को वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपमा स्थान बनाएपछि पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले
काठमाडौं,१७ कार्तिक । कोशी प्रदेशमा दुई मन्त्री नियुक्त हुने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेको असहमतिकाबीच मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गर्न लागेका छन् । मुख्यमन्त्री कार्कीले गठबन्धनमा
काठमाडौं,१७ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र नेकपा एमाले कोशी प्रदेशबीच आज निर्णायक छलफल हुने भएको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएको ३ साता
काठमाडौं,१७ कार्तिक । आइसीसी-टी २० विश्वकप क्रिकेट छनोटको क्वालिफायर खेलमा यूएईलाई पाखा लगाउँदै नेपालले आगामी वर्ष हुने विश्वकप टी-२० क्रिकेटमा आफ्नो स्थान पक्का गरेको छ । शुक्रबार मूलपानी मैदानमा भएको
काठमाडौं,१७ कार्तिक । सरकारले मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय
काठमाडौं,१७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक काठमाडौं उपत्यका बाहिर पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक आयोजना गर्ने भएको छ । रास्वपाले कार्तिक २२ र २३ गते बस्ने बैठक
काठमाडौं,१७ कार्तिक । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा
काठमाडौं,१७ कार्तिक । टी-२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालले यूएईलाई हराउँदा निर्णायक प्रदर्शन गरेका ओपनर आसिफ शेख प्लेयर अफ द म्याच बनेका छन् । उनले सम्हालिएको ब्याटिङ गर्दै ५१ बलमा ६४
काठमाडौं,१७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले
काठमाडौं,१७ कार्तिक । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई
काठमाडौं,१७ कार्तिक । नेपाल-टी २० विश्वकप २०२४ का लागि छनोट भएपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत घिमिरेले बधाई दिएका हुन् । यूएईविरु४को खेलपछि घिमिरेले
काठमाडौं,१७ कार्तिक । टी–२० विश्वकपको एसिया क्षेत्रको छनोटमा बहराइनलाई हराउँदै ओमान विश्वकपमा छनोट भएको छ । कीर्तिपुर मैदानमा बहराइनलाई १० विकेटले हराउँदै ओमान विश्वकपमा छनोट भएको हो । बहराइनले दिएको