Logo

रिपोर्टर्स नेपाल

सत्ता गठबन्धन कायमै राख्ने देउवा,प्रचण्ड र शेखरबीच लिखित सहमति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा कांग्रेस नेता केदार कार्की नियुक्त भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसका अर्का

विस्तृत पढ्नुहोस
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आइतबार

काठमाडौं,२७ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ भोलि आइतबार लिने भएका छन्। आज शनिबार बिहान आफ्ना पक्षमा हस्ताक्षर गरेका ४७ जना सांसदलाई प्रदेश प्रमुखको

गठबन्धनलाई चुनौती दिँदै कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त

काठमाडौं,२७ असोज । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार

कार्यसम्पादन समितिमा गएनन् शेखर, बैठक निष्कर्षविहीन

काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीलाई लिएर पार्टीमा विद्रोह गरेका शेखर कोइराला नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा अनुपस्थित भएका छन्। सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न ३ बजेका लागि धुम्बाराहीमा

शान्ति सेनामा गएका एक नेपाली सैनिकको निधन

काठमाडौँ, २६ असोज । शान्ति सेनामा गएका एक सैनिकको निधन भएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि ‘युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा खटिएका

केदारलाई मुख्यमन्त्री नियुक्त गर्न आनाकानी गरेपछि ४८ सांसद लिएर प्रदेश प्रमुखको कार्यालयमा एमाले-कांग्रेसको विद्रोही टिम

काठमाडौं,२६ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै कांग्रेसका ९ र नेकपा एमालेका ३९ गरी ४८ सांसद स-शरीर प्रदेश प्रमुखकोमा जाने भएका छन् । कार्कीलाई मुख्यमन्त्री

तीनकुनेको सामूहिक हत्याका अभियुक्त भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालतको आदेश

काठमाडौं,२६ असोज । गत भदौ २९ गते राति काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको चारजनाको बीभत्स हत्याका अभियुक्त सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का २३ वर्षीय सञ्जय भण्डारी कारागार चलान भएका छन्।

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित

काठमाडौं,२६ असोज । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । बैंकको शुक्रबार सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अध्यक्षमा

प्रतिनिधि सभा बैठक कार्तिक १२ गतेसम्म स्थगित

काठमाडौं,२६ असोज । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक कार्तिक १२ गतेसम्म स्थगित भएको हो । शुक्रबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले  आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२

संसद्मा उठ्यो कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवाज

काठमाडौं,२६ असोज । प्रतिनिध सभाको बैठक जारी छ । दिउँसो २ बजेबाट संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक जारी रहेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जारी बैठकमा वर्तमान सरकार

रघुजी पन्तले दिए संसद्मा भारतीय प्रधानमन्त्री मोदीलाई दसैँको शुभकामना

काठमाडौँ,२६ असोज । नेकपा एमालेका सांसद रघुजी पन्तले सुटुक्क नेपालको अतिक्रमित भूमि लिपुलेक, कालापानी क्षेत्रहुँदै मानसरोवर पुगेको भन्दै कटाक्ष गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दसैँको शुभकामना दिएका छन् । शुक्रवार

कोशीमा उत्पन्न विद्रोहबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आव्हान भएको छ । सभापति शेरबहादुर देउवाले बैठक आव्हान गरेका हुन् । दिउँसो ३ बजे देउवा निवास धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको