Logo

रिपोर्टर्स नेपाल

आरतीको न्यायका निम्ति संघर्षरत परिवारलाई सरकारले सुरक्षा दिन सकेनः रास्वपा सांसद झा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले आरती साहको परिवारलाई सरकारले सुरक्षा दिन नसकेको बताएका छन्। बिहीबार कसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा

विस्तृत पढ्नुहोस
नेपाली लिन गएको जहाज इजरायल पुग्यो

काठमाडौं,२५ असोज । इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन गएको नेपाल वायुसेवा निगमको विमान इजरायल पुगेको छ । बुधबार राती नेपालबाट इजरायलका लागि उडेको परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल पुगेको हो

काठमाडौंमा प्रहरीले चलाएको गोलीबाट एक जना घाइते

काठमाडौं,२५ असोज । काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् । प्रहरीले गोली हानेर एकजनालाई लुटेरालाई नियन्त्रणमा लिएको

भारतीय प्रधानमन्त्री नेपाली भूमिमा आएकोबारे सदन बेखबर बन्न मिल्दैनः एमाले सांसद थापा

काठमाडौं,२५ असोज । नेकपा एमालेका सांसद सूर्य थापा क्षेत्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाली भूमि गुन्जीको भ्रमणको सम्बन्धम सरकारको जवाफ माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा

महँगी नियन्त्रण गर्न नसक्ने सरकारप्रति जनताको आशा छैनः प्रदीप पौडेल

काठमाडौं,२५ असोज । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार महँगी नियन्त्रण गर्न असफल भएको दाबी गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका प्रभावशाली नेतासमेत रहेका उनले

इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं,२५ असोज । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय

स्वदेश फर्किन इजरायलको विमानस्थलमा भेला भए २५० जना नेपाली

काठमाडौं,२५ असोज । गत शनिबार इजरायलमा रहेको प्यालेस्टाइनी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि इजरायलबाट नेपाल फर्किन चाहने २५० जना नेपाली नेपाल एयरलाइन्सको जहाज चढ्न अहिले त्यहाँस्थित तेलअभिभ एयरपोर्टमा भेला भएका

किसानलाई दूधको रकम भुक्तानीको व्यवस्था गर्न कांग्रेस सांसद तिमिल्सिनाको माग

काठमाडौं,२५ असोज । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले

कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी आएकोबारे रविले मागे सरकारसँग जवाफ

काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लिपुलेक कालापानी क्षेत्रमा आएकोबारे सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै पूर्व उपप्रधान

एनआरएनएलाई तत्काल नेपाली नागरिकता दिन रास्वपाको माग

काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाली नागरिकता दिन सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा उपसभापति डोलप्रसाद अर्यालले संविधानले एनआरएनएलाई नागरिकता दिन

रिगलको आममाफीविरुद्धको रिटमा सुनुवाइ जारी

काठमाडौं,२५ असोज । बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्म कैदको सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाललाई आममाफी दिईएको भन्दै सर्वोच्चमा दायर रिटमा सुनुवाइ जारी छ । बिहीबार सर्वोच्चका प्रधानन्यायाधीशन्यायाधीश

रविको दाबी: रास्वपा बाहेकका दलमा राणा शासन कायमै छ

काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशबाट राणा शासन अन्त्य भएपनि राजनीतिक दलहरुमा अझैपनि कायमै रहेको दाबी गरेका छन्। बिहीवार रास्वपा र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा