मंसिर १५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेताले अब नेतृत्वका लागि हानथाप गर्न नहुने बताएका छन् । प्राइम
मंसिर १४, काठमाण्डौ । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठको अवसर पारेर चिनियाँ रक्षामन्त्री नेपाल आए । उनको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । झन्डै एक वर्षपछि चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण
मंसिर १४, एजेन्सी । भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टिम अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै
मंसिर १४, काठमाण्डौ । नेपालको राजनीतिमा दशकौँदेखि सक्रिय नेताहरुको हालीमुहाली छ । देश र जनताको हितमा अनुभवी नेताहरुको नेतृत्वले काम गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । त्यति मात्रै
मंसिर १४, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ बर्षको अवधिमा ८० प्रतिशत निजी आवासहरु निर्माण भएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिनासकारी भूकम्पले भत्किएका करिव ८
मंसिर १३, काठमाण्डौ । नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रस्ताव कूण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो मात्रै भएको आरोप लगाएका छन् । शनिवार
मंसिर १३, काठमाण्डौ । चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे नेपालको एक दिने औपचारिक भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । परराष्ट्र मन्त्रालयले शनिवार प्रेस विज्ञप्ती जारी
मंसिर ११, काठमाण्डौ । विश्वमा कोरोना संक्रमण फैलिदै गर्दा नेपालका बीमा कम्पनीहरु भने सर्वसाधारणसँग कोरोना बिमा गर्न तछाड–मछाड गरे । कोरोना संक्रमण भयो भने उपचार सहज होस् भन्दै मानिसहरुले कोरोना
मंसिर १०, एजेन्सी । विश्व प्रख्यात फुटबल खेलाडि डिएगो म्ययाराडोनाको निधन भएको छ । अर्जेन्टिनाका पूर्व मिडफिल्डर म्याराडोनाको हालै दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो। सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप
काठमाडौं, १० मंसिर । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृती प्रदान गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ती भूमी व्यवस्था, सहकारी तथा
मंसिर १०, काठमाण्डौ । छिमेकी राष्ट्र चीन र भारतबाट नेपालमा उच्च स्तरीय भ्रमण हुने भएको छ । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला भोलि काठमाडौँ आउँदैछन् ।
मंसिर १०, काठमाण्डौ । आजदेखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सुरु भएको छ । विश्वभर सुरु भएको अभियानमा नेपालको पनि संलग्नता छ । वर्षेनी हिंसाविरुद्धको अभियान संचालन हुने गरे पनि