Logo

रिपोर्टर्स नेपाल

नेपालमा फेरी भारतको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भयो : नारायणकाजी श्रेष्ठ

-रिपोर्टर्स नेपाल/संवाददाता

कात्तिक १०, काठमाण्डौ । सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले भारतका गुप्तचर संस्थाका प्रमुखसँग भेट्नु गलत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले

विस्तृत पढ्नुहोस
चेन्नईको चौँथो जित, कोहलीको बैँग्लोर पराजित

कात्तिक ९, काठमाण्डौ । साविक उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ । दुबईमा आइतबार भएको

आइपीएलमा दिल्लीको चौँथो हार, कोलकता ५९ रनले विजयी

कात्तिक ८, काठमाण्डौ । इंन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्र्सले कोलकाता नाइटराइडर्ससँग ५९ रनको हार ब्यहोरेको छ । भर्खरै सम्पन्न खेलमा हार ब्यहोरेसँगै दिल्लीले प्लेअफको यात्रा पक्का गर्नबाट चुकेको छ

पैसा तिर्न नसकेर संक्रमितका आफन्तको बिचल्ली : ओली भन्छन्–निःशुल्क उपचारको व्यवस्था छ

कात्तिक ८, काठमाण्डौ । सोनी गुरुङ शुक्रबार काठमाण्डौको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा थिए ।। उनको सानोबुबालाई कोरोना संक्रमण भएको छ । संक्रमित सानोबुबालाई त्रिवी शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

नक्साको चुच्चो नदेखिएपछि…

कात्तिक ७, काठमाण्डौ । आज विहानैदेखि नेपालको नक्साका बारेमा सामाजिक संजालमा निकै बहस भयो । प्रधानमन्त्री केपी ओलीले करिब १० बजेतिर दशैँको शुभकामना सन्देशसहित सामाजिक संजालमा तस्वीर राखेको थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : नेपाली जनता अभिभावकविहीन

कात्तिक ६, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट

दशैँमा स्वदेश फर्किनेको कथा : अब विदेश नजाने बाचा

कात्तिक ५, काठमाण्डौ । उदयपुर घाइघाटका लोकमान बस्नेतले वैदेशिक रोजगारको सिलसिलामा मलेसिया ३ बर्ष बिताए । साढी दुई बर्ष लोकमानको काम र कमाई राम्रै थियो । जव अव एकबर्ष काम

संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले नागरिक आक्रोशित

कात्तिक ५, काठमाण्डौ । कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको भन्दै सर्वत्र आलोचना भईरहेको छ । कोरोना संक्रमणदर दिनप्रतिदिन बृद्धि भइरहेको बेला यसको नियन्त्रण गर्दै नागरिकलाई सहानुभुति प्रदान गर्ने बेला

१५ दिनभित्र ‘हाइ डिपेन्डेन्सी बेड’ बनाउने निर्णयः कार्यान्वयन कहिले ?

कात्तिक ३, काठमाण्डौ । सरकारले कोरोना संक्रमितको उपचारका लागि काठमाडौंमा १५ दिन भित्रै दुई हजार तथा बढी प्रभावित जिल्लामा २०० वटा हाइ डिपेन्डेन्सी बेड बनाउने निर्णय गरेको छ । हाल

चौतर्फी आलोचनापछि कुनकुन सांसदले फिर्ता गरे दशै खर्च ?

कात्तिक २, काठमाण्डौ । सांसदहरूले असोजको दसैँको पेस्की लिएपछि चौतर्फी विरोध भइरहेको छ । कानुनी रुपमा दसैँ खर्चसम्बन्धी कुनै प्रावधान नै नभएको कानुनका जानकारहरु बताउँछन् । अर्कोतर्फ कोरोनाका कारण रोजगारी

सरकारको गैरजिम्मेवारीपन : आफ्नै खर्चमा कोरोनाको उपचार गर्न जनतालाई उर्दी

कात्तिक २, काठमाण्डौ । यसैबीच सरकारले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न जनतालाई उर्दी जारी गरेको छ । सरकार तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

दशैँका लागि छुटैछुट तर ग्राहक शुन्य (तस्विर)

कात्तिक २, काठमाण्डौ । चाडपर्वको अबसरमा गरिने छुटको नाममा उपभोक्ता ठगीने गरेको आरोप लाग्दै आएपनि यस पटक भने व्यवसायीनै ग्रहक नभएर उल्टै तनाबमा परेका छन् । चाडपर्वको अबसरमा विभिन्न अफर