Logo

रिपोर्टर्स नेपाल

भूकम्प प्रभावित ५ जिल्लामा अस्थायी आवास निर्माणका लागि १ अर्ब ४१ करोड निकासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ मंसिर । सरकारले कार्तिक १७ गते गएको विनासकारी जाजरकोट भूकम्पबाट प्रभावित बनेकाहरुलाई अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । राष्ट्रिय

विस्तृत पढ्नुहोस
महेश बस्नेत र दुर्गां प्रसाईंलाई सरकारले एउटै स्थानमा कार्यक्रम आयोजना गर्न नदिने

काठमाडौं,४ मंसिर । राष्ट्रिय युवा संघ नेपाल र मेडिकल व्यवसायी दुगाईं प्रसाईले मंसिर ७ गते गर्न लागेको जनप्रदर्शन माईतीघर मण्डलामा नहुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा युवा

दोहाबाट काठमाडौं आएकी भारतीय एक महिला कोकिनसहित पक्राउ

काठमाडौं,४ मंसिर । कतारको दोहाबाट काठमाडौं आएकी भारतीय महिला कोकिनसहित पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी उनको साथबाट दुई केजी कोकिन फेला परेको छ । हिमालयन एयरबाट

फिफा विश्वकप छनोटमा नेपालले भोलि यमनसँग खेल्ने

काठमाडौं,४ मंसिर । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले दोस्रो चरणको दोस्रो खेलमा भोलि यमनसँग खेल्दैछ । नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा यूएईसँग ४-०

धादिङमा मृत भेटिए ४ दिनदेखि वेपत्ता पत्रकार ढकाल

काठमाडौं,४ मंसिर । पत्रकार तथा मोडल प्रकाश ढकाल मृत फेला परेका छन् । शुक्रबारबाट वेपत्ता भएका ढकालको शव आज धादिङको रोराङ गाउँपालिकाको कृष्ण भीरमा फेला परेको प्रहरीले जनाएको छ ।

चुनाव हारेको एक वर्षपछि झाँक्रीले भनिन्- संकल्प अधुरै रहेपनि मतदातासँग गरेका बाचा पूरा गरिसकेँ

काठमाडौं,४ मंसिर । पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले आम निर्वाचनको क्रममा मतदातासँग गरेको बाचा पूरा गरेको दाबी गरेकी छन् । गत वर्ष मंसिर ४ गते

बाल अधिकारको सुनिश्चितता गर्न मानव अधिकार आयोगले गर्‍यो सरकारसँग आग्रह

काठमाडौं,४ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ । सोमबार अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा आयोगका प्रवक्ता टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै

उद्योग मन्त्रालयका सचिव दुवाडीले सम्हाले कार्यभार

काठमाडौं,४ मंसिर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा नियुक्त भएका नारायणप्रसाद शर्मा दुवाडीले आफ्नो कार्यभार सम्हालेका छन् ।उनले आज मन्त्रालयमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् । यसअघिका सचिव मधु

भूकम्प प्रभावित क्षेत्रमा १ हजार घर बनाउन प्रदीप पौडेलको नेतृत्वमा टोली पठाउने कांग्रेसको निर्णय

काठमाडौं,४ मंसिर । नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’

काठमाडौं,४ मंसिर । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज हेर्न नभ्याइने भएको छ । सर्वोच्चका न्यायाधीश डा कुमार चुडालको एकल इजलासमा पेशी तोकिएको थियो ।

अस्ट्रेलियासँग हारेपछि रोहितले भने- नतिजा हाम्रो पक्षमा थिएन, तर मलाई टोलीप्रति गर्व छ

काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पाखा लगाउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।

‘विराट आउट भएपछि स्टेडियममा सन्नाटा छायो,तर उक्त क्षण मेरा लागि निकै सन्तोषजनक थियो’

काठमाडौं,४ मंसिर । १३औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ । आइतबार राती सम्पन्न फाइनल खेलमा भारतलाई ६ विकेटले पाखा लगाउँदै अस्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो ।