Logo

रिपोर्टर्स नेपाल

एक्सनमा उत्रिए बालेन (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कार्य जारी राखेको छ । महानगरले आज अनामनगरको हनुमानस्थान आसपासका अवैध संरचनामा डोजर चलाएको छ ।

विस्तृत पढ्नुहोस
नक्कली शरणार्थी काण्ड देशका लागि लज्जास्पदः आरजु राणा

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफ्नो फेक अडियो बनेको भन्दै आपत्ति जनाएकी छन् । उनले आफ्नो नाम जोडिएर

नक्कली शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको बयान भोलि पनि

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको बयान भोलिपनि हुने भएको छ । आज (सोमबार) बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएका खाँणको

नक्कली शरणार्थी प्रकरणः टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालत अनुमति दिएको

रायमाझीको अभिवादन !

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा हाजिर गराइएको छ । हिजो (आइतबार) बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई आज जिल्ला

संसद्मा टिसर्ट र जिन्स पाइन्ट लगाउन नपाउने व्यवस्थाको विरोधमा रास्वपा सांसद श्रेष्ठ

काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूलाई बच्चाको लेवल लगाइएको र टिसर्ट र जिन्स पाइन्ट लगाउँदा अमर्यादित भनेर खिल्ली उडाउने काम भएको भन्दै आपत्ति जनाएकी छिन्

नतीजा प्रकाशनमा त्रिविको लापरबाहीप्रति सांसद सापकोटाको आपत्ति

काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा ‘सुबोध’ ले त्रिभुवन विश्वविद्यालय र रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आपत्ति

‘किन लगातार भेटिरहेका छन् देउवा, प्रचण्ड र ओली ?’

काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगत केही समयदेखि प्रमुख तीनदलका शीर्ष नेताहरुबीचको भेटघाटलाई गम्भीर रुपमा लिएको छ । आजको प्रतिनिधि सभामा बैठमा रास्वपाका सांसद मनिश झाले शीर्ष

सिभिल छेउमा आकाशेपुल बन्ने भएपछि दिपेन्द्रले भने, ‘अब कसैको ज्यान नजाओस्’

काठमाडौं, १ जेठ । सिभिल अस्पताल नजिकै आकाशेपुल बनाउन अर्थ मन्त्रालयले स्वीकृति दिइएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको २ महिनादेखिको निरन्तर प्रयासले उक्त ठाउँमा आकाशेपुल बन्ने भएको

नक्कली शरणार्थी प्रकरण निष्पक्ष छानविन हुनेमा जनतालाई विश्वास छैनः ठाकुर गैरे

काठमाडौं, १ जेठ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले यसरकारले नक्कली शरनार्थी प्रकरणमा सरकारले सदनलाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभालाई सम्बोधन गर्दै

प्रतिनिधि सभा बैठक जारी {LIVE}

काठमाडौं, १ जेठ। संघीय संसद् प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी

नक्कली शरणार्थी प्रकरणमा लिङ्देनका प्रतिक्रियाः ‘गाउँमा नेता जाँदा चोर आयो भन्छन् भनेको पुष्टि भयो’

काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले ‘नेताहरु गाउँमा आएभने चोर आए भन्छन्’ भनी दिएको अभिव्यक्ति अहिले पुष्टि भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स