Logo

एक्सनमा उत्रिए बालेन (फोटोफिचर)



काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने कार्य जारी राखेको छ । महानगरले आज अनामनगरको हनुमानस्थान आसपासका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले फुटपाथ ओगटेर बनाईएको भवनमाथि डोजर चलाएको हो । महानगरका अनुसार उक्त भवन सरकारी हो । Photo By: Mukunda Kalikote/Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot