Logo

रिपोर्टर्स नेपाल

भ्रष्टाचार संस्थागत भयो, शव ल्याएको बाकससमेत एयरपोर्टमा फुटाइयो– हरि ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालमा भ्रष्टाचारको संस्थागत विकास भएको भन्दै आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभाको बैठक जारी (LIVE)

काठमाडौं ,२३ चैत । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो एक बजेदेखि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको हो । आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८

नागरिक बचाउ महाअभियानले फिर्ता लियो ‘नेपाल बन्द’

काठमाडौं, २३ चैत्र । नागरिक बचाउ महाअभियानले २४ गतेको नेपाल बन्दको आन्दोलन फिर्ता लिएको छ । अहिले चलिरहेको एसईई परीक्षालाई ध्यानमा राखेर नेपाल बन्द कार्यक्रम फिर्ता लिइएको महाअभियानका संयोजक दुर्गा

मतदातालाई रविको प्रश्न– विदेशबाट घण्टीमा भोट हाल्नु है आमा भनेको छ होला नि ?

काठमाडौं, २३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु असफल भएको खण्डमा धेरैको आशा र भरोसा असफल भने बताएका छन् । चुनावी अभियानका क्रममा चितवनको ईच्छाकामना गाउँपालिका हात्तिवाङमा

‘जुछे विचार सम्बन्धी राष्ट्रिय गोष्ठी’ सम्पन्न

काठमाडौं, २३ चैत्र । जनवादी गणतन्त्र कोरियाका महान नेता किम उल सुङको १११औं जन्मोत्सवको अवसरमा ‘जुछे विचार सम्बन्धी राष्ट्रिय गोष्ठी’ सम्पन्न भएको छ । जुछे विचार प्रतिष्ठानको आयोजनामा हिजो (बुधबार)

हामी कांग्रेस, एमाले, माओवादी पार्टीमा छिर्ने जत्था होइन– लक्ष्मण थारु

काठमाडौं, २३ चैत्र । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले आफूहरु कांग्रेस, एमाले र माओवादीमा छिर्ने जत्था नभएको बताएका छन् । पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु

ओली– प्रचण्डलाई माधव नेपालको प्रस्तावः ‘तीनवटै पार्टी एकता गरौं’ (भिडियोसहित)

काठमाडौं, २३ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स

गठबन्धन दलबीच जुट्यो सहमति, न्यूनतम नीति तथा कार्यक्रम आजै सार्वजनिक हुने

काठमाडौं, २३ चैत । सत्ता साझेदार दलहरुबीच सरकारका न्यूनतम् साझा नीति तथा कार्यक्रममा सहमति जुटेको छ । आज (बिहिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारका

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरौं– केपी ओली

काठमाडौं, २३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई मर्यादित बनाउनका लागि व्यक्तिगत गालीगलौज नगर्न आग्रह गरेका छन् । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन एजेण्डामा आधारित बहस

कुटिए जसपा अध्यक्ष यादव

काठमाडौं, २१ चैत्र । जनता समाजवादी पार्टी सप्तरी जिल्ला अध्यक्ष केदारप्रसाद यादव कुटिएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरीबाट उनी कुटिएका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनलाई प्रहरी निरीक्षक

बागमतीमा मन्त्रिपरिषद् विस्तार अड्कियो, आधा बढि मन्त्रालयमा कांग्रेसको दाबी

काठमाडौं, २१ चैत्र । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा अझै समय लाग्ने भएको छ । बागमतीमा नेकपा (एमाले) सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत चैत्र १२ गते प्रदेश सभाबाट विश्वासको मत

मधेश प्रदेशबाट बाहिरियो एमाले

काठमाडौं, २१ चैत्र । नेकपा (एमाले) मधेश प्रदेशबाट बाहिरिएको छ । एमालेको मन्त्रीहरुले प्रदेश मुख्यमन्त्री सरोजकुमार यादव समक्ष आज (मंगलबार) राजीनामा बुझाएका हुन् । मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास