Logo

रिपोर्टर्स नेपाल

तीन वटा मन्त्रालयमा जसपाको दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले आफूहरु सरकारमा जाने वा नजाने भन्ने बारे टुंगो लागिनसकेको बताएका छन् । रिपोर्टर्स

विस्तृत पढ्नुहोस
न्यौपाने र जंगलीले छाडे एकीकृत समाजवादी

काठमाडौं, १४ चैत्र । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडामणि जंगलीले पार्टी छाडेका छन् । उनीहरुले पार्टीको साधरण सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए

मन्त्रालय टुङ्गो लागेपछि केही घण्टामै मन्त्रीको नाम दिन्छौं– जगन्नाथ खतिवडा

काठमाडौं, १४ चैत्र । नेकपा (एकीकृत समाजवादी) ले अझै मन्त्रीहरुको नाम टुङ्ग्याउन सकेको छैन । आज बसेको केन्द्रीय सचिवालयको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउने भनेपनि सिट बाँडफाँडका टुंगो नलागिसकेको भन्दै

कांग्रेस महामन्त्री शर्माको प्रचण्डलक्षित टिप्पणी- ‘गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न मिल्दैन’

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेहरुको मुख थुन्न नमिल्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उनले विरोध गर्नेलाई मुख

कांग्रेसभित्र अनुशासन छैन, नेताको वरिपरी घुम्नेलेमात्रै अवसर पाउँछ– सहमहामन्त्री राठौर

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र काम गर्नेलाई न्याय गर्ने परिपाटी नभएको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार

मन्त्रिपरिषद्को बैठक बस्दै, मिटरब्याज पीडितबारे निर्णय हुने

काठमाडौं, १४ चैत्र । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । आज (मंगलबार) बस्ने मन्त्रिपरिषद्को बैठकमा मिटरव्याज पीडितको समस्या समाधानका बारेमा निर्णय लिने तयारी रहेको बताइएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय समिति

काठमाडौं, १४ चैत्र । मिटरब्याज पीडितसँग वार्ता गर्नका लागि सरकारले चार सदस्यीय समिति बनाएको छ । सरकारले बताएको समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग भेट्ने

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितसँग भेट्ने भएका छन् । उनीहरुको मागका बारेमा बुझ्न चार ससदस्यीय टोलि बनाइएको छ । चार सदस्यीय टोलीले उनीहरुलाई भेटेपछि

जिम्मेवारी दिए ठीकै छ, मन्त्री बन्नका लागि दैलो-दैलो धाउँदिन– कांग्रेस सहमहामन्त्री राठौर(भिडियोसहित)

काठमाडौं, १४ चैत्र । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले आफू मन्त्री बन्ने दौडमा नभएको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद

मन्त्रिपरिषद् विस्तारलाई लिएर प्रधानमन्त्री प्रचण्डसँग जसपा अध्यक्ष यादवको भेटवार्ता

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्न जसपा अध्यक्ष यादव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका

नयाँ पाइला चाल्न सक्छु– भीम रावल

काठमाडौं, १४ चैत्र । नेकपा (एमाले) का नेता भीम रावलले आफूले पार्टीमा बस्न अन्तिम समयसम्म पनि प्रयास गरिरहेको बताएका छन् । कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता रावलले

मन्त्रिपरिषद् विस्तारमा भागबण्डाको चटारो– माधव नेपाल प्रधानमन्त्री भेट्न बालुवाटारमा

काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड भेट्ने अध्यक्ष नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका