Logo

रिपोर्टर्स नेपाल

विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन प्रधानमन्त्री प्रचण्डको प्रस्ताव, लालबाबुले गरे खुलासा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेको

विस्तृत पढ्नुहोस
सरकारले मलमा अनुदान कटौती गरेकोप्रति भीम रावलको आक्रोश

काठमाडौं, ३० फागुन । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले किसानहरुलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको प्रति आपत्ति जनाएको छन् । नेपाल सरकारले किसान र कृषिलाई संरक्षण गर्नुको

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न नेता तथा कार्यकर्तालाई रविको निर्देशन

काठमाडौं, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ । यही फागुन २७ गतेदेखि जिल्लाको सौराहामा

ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु

काठमाडौं, ३० फागुन । कैलालीमा ट्याक्टरको ठक्करबाट १८ महिने बालकको मृत्यु भएको छ । सोमबार साँझ जिल्लाको टीकापुर नगरपालिका–१ को ब्लक नम्बर ७ मा सुदूरपश्चिम प्रदेश ०१–००२ त ६४८४ नम्बरको

सीसीपीआईटीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) को कार्यक्रमलाई सम्बोधन गरेका छन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सीसीपीआईटीले विद्यमान व्यापारिक

प्रचण्ड–बाबुराम दुवै कम्युनिष्ट होइनन्, उहाँहरुसँग मोर्चाबन्दी हुँदैन – आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै कम्युनिष्ट

उपराष्ट्रपति निर्वाचन– आज रातिदेखि प्रचारप्रसार निषेध

काठमाडौं, ३० फागुन । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने

आहुतीलाई धमलाको प्रश्न– छाडेको प्रचण्डको पछि लाग्नुपर्ने अवस्थामा पुग्नुभयो ?

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले जनयुद्ध र मधेश आन्दोलन लगायतका उपलब्धीहरु प्रतिगमनतर्फ जाने खतरा बढेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

संघीयताविरूद्ध देशव्यापी अभियान चलाउँदै जनमोर्चा

काठमाडौं, ३० फागुन । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय

गणतन्त्र एमालेको उद्देश्य होइन, शान्ति प्रक्रियामा उनीहरुको भूमिका केही पनि छैन- आहुती

काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि द्वन्द्वकालीन घटनालाई लिएर अदालतमा दर्ता भएको रिट राखेज हुनुपर्ने बताएका छन् । हिजो

आसिफ बने यस वर्ष सर्वाधिक रन बनाउने विश्वकै दोस्रो ब्याट्सम्यान

काठमाडौं, २९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर एवं ब्याटसम्यान आसिफ शेख सन् २०२३ मा एकदिवसिय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडिको सुचिमा दोस्रो स्थानमा उक्लिएका छन उनले

पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रपति पौडेलद्वारा शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण

काठमाडौं, २९ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले लैनचौरस्थित शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदप्रति श्रद्धा व्यक्त गर्दै पुष्पगुच्छा अर्पण