Logo

रिपोर्टर्स नेपाल

स्ववियु निर्वाचन– सगरमाथा इन्जिनियरिङ्ग कलेजमा पराजुलीको संयोजकत्वमा समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ फागुन । सगरमाथा इन्जिनियरिङ्ग कलेजले स्ववियु निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नका लागि अरुणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । सुरुमा

विस्तृत पढ्नुहोस
उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे राप्रपासँग मत

काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । यादवले आगामी उपराष्ट्रपति निर्वाचनमा मत दिएर आफूलाई सहयोग गर्नका लागि लिङ्देनसँग

१० मन्त्रालयसहित कांग्रेस सरकारमा सहभागी हुँदै

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रमेश रिजालले नेपाली कांग्रेस एक साताभित्र सरकारमा सहभागी हुने बताएका छन् । वीरगञ्जका सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता रिजालले चैतको

रासायनिक मलको अनुदान कटौती

काठमाडौं, २९ फागुन । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । अनुदान कटौतीसँगै अब रासायनिक मलको मूल्य वृद्दि हुने भएको छ । अब सबै प्रकारका रासायनिक मलको

राष्ट्रपतिमा पराजित नेम्वाङ बने एमाले संसदीय दलको उपनेता

काठमाडौं, २९ फागुन । नेकपा (एमाले) संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त भएका छन् । राष्ट्रपति निर्वाचनमा पराजित भएका नेम्वाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको उपनेताको जिम्मेवारी दिएका

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, २९ फागुन । साताको दोस्रो दिन आजपनि शेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखिनै निक्कै उत्तरचढाव देखिएको नेप्सेमा आज २५ दशमलव ०७ अंकले गिरावट आएको हो । नेप्से

उपराष्ट्रपतिका उम्मेदवार यादवले प्रधानमन्त्री प्रचण्डसँग मागे मत, सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सहयोगका लागि आग्रह गरेका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका यादवले आज (सोमबार) प्रधानमन्त्रीको

निवर्तमान राष्ट्रपति भण्डारीलाई राष्ट्रपति पौडेलले गाडीमै पुर्याएर गरे विदाई

काठमाडौं, २९ फागुन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गरेका छन् । उनलाई गाडीसम्मै पुर्याएर नवनिर्वाचित राष्ट्रपति पौडेलले विदाईमा

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट शपथ ग्रहण (फोटोफिचर)

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरुले गरे प्रर्दशन (फोटोफिचर)

काठमाडौं, फागुन। बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन माग गर्दै उद्योगी तथा व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय

वृहत शान्ति सम्झौताको हस्ताक्षरकर्तामाथि नकारात्मक क्रियाकलाप गर्ने टिक्दैन– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत शान्ति सम्झौतको हस्ताक्षरकर्तामाथि कसैले नकारात्मक क्रियाकलाप गरेमा त्यो नटिक्ने बताएका छन् । आज (सोमबार) अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय अधिवेशनलाई

उपराष्ट्रपति निर्वाचन– प्रमिलाद्वारा आफ्नो उम्मेदवारी निष्कृय भएको घोषणा, रामसहायलाई समर्थन

काठमाडौं, २९ फागुन । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमबार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी