Logo

रिपोर्टर्स नेपाल

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि ७ दिनभित्र दाबी पेश गर्न आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० पौष । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि दाबी पेश गर्नआह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले आज एक विज्ञप्ति जारी गर्दै अगामी

विस्तृत पढ्नुहोस
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, संसदीय दलको बैठक २३ गते बस्ने

काठमाडौं, २० पुष । नेपाली कांग्रेसको केन्दीय कार्यसमितिको बैठक स्थगित भएको छ । आगामी पुष २२ गतेका लागि निर्धारित बैठक स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका

झाँक्रीलाई बाँस्कोटाको आग्रह– एमालेमा बस्ने मन भए सदस्यता नवीकरण गर्नुस्

काठमाडौं, २० पुष । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले नेकपा (एकीकृत समाजवादी) का नेता कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण गर्न भनेका छन् । एमाले र एकीकृत समाजवादीबीच पार्टी एकताको चर्चा

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै

काठमाडौं, २० पुष । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसकेपछि समिति बनाइएको थियो । उक्त समितिले

कोरोनालाई लिएर भारत सावधान ! २४ धण्टामा भयो २ लाखभन्दा बढी परीक्षण

एजेन्सी । कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका छन्। यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता भएका छन्। भारतभर कोरोनाको पोजेटिभ दर अहिलको समय

कांग्रेस आफैंलाई धोका दिने पार्टी हो– सोमप्रसाद पाण्डे (भिडियोसहित)

काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन वाम एकताको विकल्प नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

सरकारबाट बाहिरिएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं, २० पौष । सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसले पहिलो पटक पत्रकार सम्मेलन गर्ने भएको छ। कांग्रेसले आज (बुधबार) समसामयिक राजतीतिलगायतका विषयमा आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेको हो

माओवादी, एमाले लगायतका कम्युनिष्ट पार्टी एकताको विकल्प छैन– खगराज भट्ट (भिडियोसहित)

काठमाडौं, २० पुष । माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीका दावेदार खगराज भट्टले कम्युनिष्ट एकता ऐतिहासिक र अपरिहार्य आवश्यकता भएको दाबी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

नेपाल टी–२०ः जनकपुरमाथि लुम्बिनीको जित

काठमाडौं, १९ पुष । नेपाल टी-२० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई हराउँदै विजय भएको छ। त्रिभुवन अन्तर्राष्ट्रि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पहिला टस

नेकपा (एस) को पोलिटब्युरो बैठकमा रामकुमारी झाँक्रीसहितका नेतालाई कारबाही गर्न माग

काठमाडौं, १९ पुष । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकमा पार्टीका १ सय २० जनाभन्दा बढी नेतालाई कारबाही गर्नुपर्ने माग भएको छ । बैठकमा चुनावी समीक्षाका क्रममा सचिव रामकुमारी झाँक्री,

बालेन पुगे सर्वोच्च, ‘आफ्नै चुनावी खर्च ४ लाख, किन तिर्नु साढे ७ लाख ?’

काठमाडौं, १९ पुष । काठमाडौं महानगरपालिका नगरप्रमुख बालेन्द्र शाह उर्फ बालेनले आज सर्वोच्च अदालत पुगेका छन्। उनी केन्द्रीय निर्वाचन आयोग, जिल्ला निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय र कानून, न्याय

सामसङ वासिङ मेसिनको डिजिटल इन्भर्टर मोटर्स र रेफ्रिजेरेटर्सको डिजिटल इन्भर्टर कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी

काठमाडौं, १९ पुष । नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो वासिङ मेसिनहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर मोटर र फ्रिजहरुमा प्रयोग हुने डिजिटल इन्भर्टर कम्प्रेसरमा पहिलो पटक २० वर्षको वारेन्टी