Logo

सारङ्गी रेट्दै एमालेका अध्यक्ष ओली



काठमाडौं, १३ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गाइने समुदायसँग उनीहरुको बाजा बजाउँदै रमाइलो गरेका छन् । आज (सोमबार) अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै उनी स्थानीयसँग रमाएका हुन् ।

पार्टीको मिसन ग्रासरुट कार्यक्रममा सहभागी हुन उनी हिजो नै अर्घाखाँची पुगेका थिए ।

तस्बिरः प्रेमनारायण आचार्य/रासस



प्रतिक्रिया दिनुहोस्