Logo

रिपोर्टर्स नेपाल

जसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छ– राजकिशोर यादव (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ पुष । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम

विस्तृत पढ्नुहोस
प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका गौतम निश्चित

विराटनगर २५ पुष । प्रदेश १ मा नेकपा माओवादी केन्द्रबाट बाबुराम गौतम सभामुख बन्ने निश्चित भएको छ । सत्ता साझेदार दलहरुबीच भागबण्डा हुँदा सभामुख माओवादी केन्द्रको भागमा परेको हो ।

जनतासँग जोडिएको मन्त्रालय मेरो चाहना हो– सुदन किँराती (भिडियोसहित)

काठमाडौं, २५ पुष । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं संघीय सांसद सुदन किँरातीले पदका लागि पार्टी नेतृत्वलाई धम्क्यानु र घुक्र्याउनु अहिलेको कल्चर बनेको बताएका छन् । हिजो (आइतबार) प्राइम

प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार

अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी, २३ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न

सर्वोच्च बारको मतदान सम्पन्न

काठमाडौं, २३ पुष । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ

संसद्मा दलको भूमिकालाई सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसदमा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका

बाँसुरी बजाउँदै

काभ्रेपलाञ्चोकको बनेपामा शनिबारदेखि सुरु भएको तीन दिने राष्ट्रिय ज्ञानमाला सम्मेलनका अवसरमा बनेपामा आयोजित शान्ति र्‍यालीका सहभागी काठमाडौँको नासः सृष्टि कलाको बाँसुरी समूह । तस्बिरः राजकुमार पराजुली, रासस

देशकै सबैभन्दा ठूलो सहकारी राजश्रीको निक्षेप संकलन १४ अर्ब बढी

बखतियार अलि– सर्लाही, २३ पुष । देशकै सबै भन्दा ठूलो तथा १९ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सफल सर्लाहीको मलंगवामा रहेका राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २२

बिदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरी किनमेलमा कर्मचारी (फोटोफिचर)

काठमाडौं, २३ पुष । गृहमन्त्री रवि लामिछानेले विदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका छन् । तर, सरकारी कर्मचारी भने विदाको दिन सरकारी नम्बर प्लेटका सवारी साधन प्रयोग गरी किनमेलमा

हलेसी तुवाचुङमा महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मी खटाइने

काठमाडौं, २३ पुष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले महिलाको पाठेघरको उपचार गर्न स्वास्थ्यकर्मीलाई घरघरमा पठाउने भएको छ । नगरपालिकामा पाठेघर (आङ खस्ने) समस्या भएका महिलाको सङ्ख्या अत्यधिक भएकाले उपचारका लागि

जयपुरबाट १२ नेपाली महिलाको उद्धार

एजेन्सी । भारतको जयपुर अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ नेपाली महिलाको उद्धार गरिएको छ। उद्धार गरिएका महिलाहरुलाई इथियोपियाको बाटो हुँदै खाडी देशहरुमा तस्करी गरिन लागिएको थियो। प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार