Logo

रिपोर्टर्स नेपाल

राष्ट्रिय सभा निर्वाचनः जनमत पार्टीको एक सिटमा दाबी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले एक सिट दाबी गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रहेको

विस्तृत पढ्नुहोस
मन्त्रीहरुको रिपोर्ट कार्डमा सामान्य प्रशासन मन्त्री अनिता देवी उत्कृष्ट

काठमाडौं, ४ पुस । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको रिपोर्ट कार्ड उत्कृष्ट देखिएको छ । कार्यसम्पानको आधारमा तयार भएको रिपोर्ट कार्डमा उनी उत्कृष्ट भएकी हुन् ।

मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले

राष्ट्रिय सभा सदस्य निर्वाचनः कसको मतभार कति ?

काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ । निवार्चन आयोगले आगामी माघ ११ मा हुने निर्वाचनका लागि मतदता नामावली स्वीकृत गरेको हो ।

भीम रावलको प्रश्नः ‘सरकार र संसद् कहाँ छ’

काठमाडौं, ४ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सरकार र संसद् कहाँ छ भनेर प्रश्न उठाएका छन् । माथिल्लो कर्णाली आयोजनाको हिस्साा भारतीय कम्पनी जीएमआरले अर्को

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

काठमाडौं, ४ पुस । सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल

कंगोबाट शान्ति सेना फिर्ता गर्ने सुरक्षा परिषद्को निर्णय

एजेन्सी । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकले डेमोक्रेटिक रिपब्लिक अफ कंगोबाट शान्ति सेना फिर्ता गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बैठकले सर्वसम्मत रुपमा कंगोबाट शान्ति सेना फिर्ता गर्ने

मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । संघर्ष समितिको अगुवाइमा गत पुस २ गते काठमाडौंवासीले उपत्यकामा खानेपानीको अभाव भएको भन्दै

सरकारमा सहभागी हुने रास्वपाको तयारी, मन्त्रालयमा अड्कियो कुरा

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी भएर करिव एक महिनामा सरकार छाडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेरि सरकारमा जाने गृहकार्य सुरु गरेको छ ।

गृहमन्त्री हुँदा रविले सुराकीवापत दैनिक ५० हजार बुझेको र एक अर्ब कमिसन आउने गरी डिल गरेको माओवादी नेताको आरोप

काठमाडौं, ४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सु्शासनका कुरा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा सुशासनको पक्षमा काम

‘कुनै न कुनै दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ’

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । कांग्रेस गण्डकी प्रदेश सम्मेलनको आज

‘इमान्दारीका साथ काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुस्’

काठमाडौँ, ३ पुस । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिएका छन् । मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव,