Logo

रिपोर्टर्स नेपाल

वृद्धा दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ फागुन । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती

विस्तृत पढ्नुहोस
राजधानीमा होली लक्षित मापसे चेकजाँच (फोटोफिचर)

काठमाडौं, २२ फागुन । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले होली लक्षित चेकजाँच बढाएको छ । होलीमा मादक पदार्थ सेवनबाट हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीले चेकजाँच तीब्र बनाएको हो

काठमाडौंमा होलीको रौनाक (फोटोफिचर)

काठमाडौं, २२ फागुन । आज फागु पूर्णिमा । नेपालका पहाडी जिल्लाहरुमा आज होली खेलेर यो पर्व मनाइएको छ । काठमाडौंका मुख्य सहरहरुमा होलीको रौनाक उल्लासपूर्ण देखिएको छ । काठमाडौंको बागबजार,असन,

कहिले छाड्लिन् राष्ट्रपति भण्डारीले शीतलनिवास ?

काठमाडौं, २२ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लागेको छ । उनको कार्यकाल आगामी फागुन २८ मा सकिने छ । उनको कार्यकाल सकिनै लाग्दा आगामी फागुन २५ गते नयाँ

होलीले सबै नेपालीमा उमङ्ग थपोस्– मुख्यमन्त्री शर्मा

काठमाडौं, २२ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले रङको पर्व होलीले समस्त नेपालीमा उमङ्ग थपोस् भन्ने शुभकामना दिएका छन् । मुख्यमन्त्री शर्माले ‘फागुपूर्णिमा (होली) पर्व, २०७९’ का अवसरमा आज

नेपालले दियो युएईलाई २ सय ३० रनको लक्ष्य

काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईविरूद्ध नेपालले २ सय ३० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरुवात गरेको नेपाललका लागि

नेम्वाङलाई राष्ट्रपतिमा जिताउन रणनीति बनाउँदै ओली

काठमाडौं, २२ फागुन । नेकपा (एमाले) ले नजिकिँदै गरेको राष्ट्रपति निर्वाचनलाई लक्षित गरी सांसदहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । एमालेले तीन दिनपछि हुने राष्ट्रपति निर्वाचनको तयारी अन्तर्गत आफ्ना प्रतिनिधि

कतारकी राजकुमारी म्याग्दीमा

काठमाडौं, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित

युएईविरुद्धको खेलमा सार्कीको अर्धसतक

काठमाडौं, २२ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईविरुद्धको खेलमा भिम सार्कीले अर्धसतक पुरा गरेका छन् । जारि खेलमा सार्कीले ७८ बल खेल्दै ५३ रन जोडेर खेलिरहेका छन

पूर्वविद्यार्थी समाजको सहयोगमा बनेको ई–लाइब्रेरी भवन हस्तान्तरण

काठमाडौं, २२ फागुन। भोजपुरको पूर्वी अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा रहेको शारदा माविमा बनेको ई–लाइब्रेरी भवनको उद्घाटनसँगै हस्तान्तरण गरिएको छ । विद्यालयमा अध्ययतरत पूर्वविद्यार्थी समाजको सहयोगमा भवन निर्माण भएको हो ।

आफ्नो राज्याभिषेकमा बेलायतका राजाले बोलाए अमेरिका गएका छोरा बुहारीलाई

एजेन्सि । बेलायतका राजा चार्ल्सले अमेरिका गएका छोराबुहारीलाई आफ्नो राज्याभिषेकमा बोलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई आगामी मे महिनामा

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

एजेन्सी । बंगलादेशको कक्स बजारमा रहेको रोहिंग्या शरणार्थीहरूको शिविरमा भीषण आगलागी भएको छ।अलजजिराका अनुसार आइतबार दिउँसो कक्स बजारमा रहेको रोहिंग्या शरणार्थी शिविरमा आगलागी भएको हो। आगलागीबाट १२ हजार शरणार्थीहरू छानाविहीन

Screenshot