Logo

रिपोर्टर्स नेपाल

मलाई साहित्य र कलाप्रति तीव्र अभिरुचि छ तर राजनीतिको चपेटाले फुर्सदै भएनः प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कविता, कला र साहित्यको अनुरागी भएको बताएका छन् । आज (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ

विस्तृत पढ्नुहोस
सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब दाबी भुक्तानी

काठमाडौं, ९ असार । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै पाँच अर्ब दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई चार अर्ब ७९ करोड भुक्तानी

कालीकोटमा ‘लम्पी स्किन’को बढ्दो सङ्क्रमण

काठमाडौं, ९ असार । कालीकोटमा तीन हजार पाँच सय बढी पशुचौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको हो । 

सिन्धुलीमा बाढीबाढीपहिरोबाट ३१ घरमा क्षति

काठमाडौं, ९ असार । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज विहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न

बालेन, म र हर्कबीच झगडा परेपनि हुन्थ्यो भन्ने धेरै छन्ः रवि लामिछाने

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राजनीतिमा आएका नयाँ अनुहारलाई पनि जुधाउन खोजिएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा रास्वपा–धादिङ काठमाडौं

बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा, के होला सजाय ?

काठमाडौं, ९ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा अदातलको अवहेलना मुद्दा दर्ता भएको छ । महानगर प्रमुख शाहले विहीबार उच्च अदालत पाटनबाट भएको हिन्दी फिल्म चल्न दिने

पर्सामा एकाघरका चार जनासँग दोहोरो नागरिकता, सिडिओसँगको मिलेमतोमा लिएको खुलासा

काठमाडौं, ८ असार । एकघरका चार जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नेपाली नागरिकतामा पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर–९ स्थायी ठेगाना भएका भारतीय नागरिक रामनाथ सोनारको

सम्पत्ति पेवा पाएजस्तो गरेर बजेट वितरण गर्ने पद्धति अन्त्य गर्नुपर्छः कांग्रेस सांसद खतिवडा

काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सम्पत्ति पेवा पाएजस्तो गरी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन

दुई कौडीका भारतीय लेखकले गलत लेख्दैमा त्यसलाई गन्तीमा राख्न पर्दैनः रवि लामिछाने

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले भारतीय लेखकले नेपालको बारेमा गलत विषय लेखेको कुरा गन्तीमा राख्न लायक नरहेको टिप्पणी गरेका छन् ।

रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद

राजनीतिमा संयन्त्र बलियो हुनुपर्ने, यहाँ षड्यन्त्र बलियो भइरहेको छः रास्वपा नेता झा

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले नेपालमा राजनीति भन्नेवित्तिकै पहिला षड्यन्त्रको चर्चा हुने गरको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको

अहिले हामी वैकल्पिक शक्ति छौं, ०८४ मा निर्विकल्प शक्ति बन्छौंः रास्वपा नेता ढकाल

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले आगामी आम निर्वाचनमा आफूहरु निर्विकल्प शक्ति बन्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम

Screenshot