Logo

रिपोर्टर्स नेपाल

फेरि बढ्यो सुनको मुल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ फागुन । आइतबार छापावाला सुन प्रतितोला तीन सय रूपैयाँले बढेको छ। शुक्रबार एक लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आइतबार एक

विस्तृत पढ्नुहोस
देउवाका ज्योतिषीको खुलासा– ‘देउवा एक वर्षभित्रै प्रधानमन्त्री बन्ने’ (भिडियोसहित)

काठमाडौं, २१ फागुन । चर्चित ज्योतिष अंगिरस न्यौपानेले नेपाली काङग्रेसका सभापती शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बन्ने खुलासा गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा

माओवादी सचिव आचार्य भन्छन्– एमाले आफैंले प्रचण्डसँगको सहमति तोड्यो (भिडियोसहित)

काठमाडौं, २१ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव डिलाराम आचार्यले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष १० मा भएको सहमति तोडेको आरोप लगाएका छन् । ‘सहमति गर्न

दण्ड र पुरस्कारको असल अभ्यास नै शासनप्रणाली हो– प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासनप्रणाली भएको बताएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा तलब सुविधा उच्चस्तरीय आयोगको

माधव नेपालको ओलीलक्षित अभिव्यक्ति- ‘यसको कुनै अर्थ छैन भन्नेहरुले खोजिरहेका छन्’

काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूलाई केही होइन भन्ने एमाले अध्यक्ष केपी ओलीले अन्ततः राष्ट्रपतिको प्रस्ताव आएको बताएका छन् । पार्टी निकट दलित संगठनको

हिन्दुराष्ट्र र राजतन्त्रको पक्षमा दुर्गा प्रसाईँले सडकमा उतारे नागरिक (फोटोफिचर)

काठमाडौं, २० फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयताको खारेजी, राजतन्त्र पुनस्र्थापना लगायतका पक्षमा

राष्ट्रपति दिँदा माधव नेपालले कांग्रेसलाई सोधेर आउँछु भने- केपी ओली

काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार भएको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन

जनताको पहुँचमा इन्टरनेट पुर्‍याउनु सरकारको प्राथमिकता– मन्त्री शर्मा

काठमाडौं, २० फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।

अहिलेको सरकारको नीति मालिक खुसी पार्ने, जनतालाई विषाक्त चिज खुवाएर मार्ने : ओली

काठमाडौं, २० फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी खुसी पार्न लागिपरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले भारतीय तरकारीको

माओवादी कांग्रेसको ढोक्सामा परेको होइन- कृष्णबहादुर महरा

काठमाडौं, २० फागुन । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको

लिखित सहमतिबिना बिश्वासको मत दिन सकिँदैन– रञ्जिता श्रेष्ठ

काठमाडौं, २० फागुन । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले लिखित सहमतिबिना विश्वासको मत नदिने प्रष्ट पारेकी छन् । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट भोलि (फागुन २१ गते)

त्रिवि स्ववियु निर्वाचन– उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौं, २० फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन

Screenshot